सोमबार १३ चैत्र २०७९

धनगढी / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसीसी) पास हुने दा’बी गरेका छन्। सुदूरपश्चिममा बाढी पहिरोको निरीक्षणका लागि आएका प्रधानमन्त्री देउवाले शुक्रबार बिहान धनगढीमा पत्रकारहरुले राखेको जि’ज्ञासामा यस्तो बताएका हुन्।

‘एमसीसी पास हुन्छ, यसका बारेमा नेपालमा झु’टा ह’ल्ला फैला’इएको छ। यसमा सं’सोधन गर्नुपर्ने पनि केही छैन’ देउवाले भने, ‘एमसीसी ऋण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छु भन्दा पनि लिन्न भन्छन् यार।’

प्रधानमन्त्री देउवाले एशियाली विकास बैंक, विश्व बैंक जस्ता अन्तराष्ट्रिय निकाय पनि आफ्नो देशको का’नुन अनुसार चलिरहेको बताए। ‘एमसीसी नेपालको का’नुन मुनिको हो भ’निसक्यो उनीहरुले, तर पनि झु’टा ह’ल्ला फै’लाइएको छ। यो त ग्रान्ट (अनुदान) हो नी’ उनले भने।

‘विश्व कैंक, एडीबीहरुमा नेपालको का’नुन लागु हुँदैन। कुनै मु’द्धा पर्‍यो भने त्यसमा अन्तराष्ट्रिय का’नुन लागु हुन्छ’ देउवाले भने, ‘एमसीसीका बारेमा मु’द्दा परे मात्रै अन्त’र्राष्ट्रिय का’नुन लागु हुन्छ।’ प्रधानमन्त्री देउवाले नेपालमा एडीबि, विश्व बैंकको ऋण आइरहेको तर अनुदान आउन न’दिने च’लखेल भइरहेको बताए ।

अर्ली इलेक्सनबारे गठबन्धनले सल्लाह गर्छ :

अर्ली इलेक्सनका बारेमा प्रधानमन्त्री देउवाले त्यो गठबन्धनको सल्लाह बमोजिम हुने बताए। ‘अहिले गठबन्धनको सरकार छ, सबै कुरा गठबन्धनको सल्लाहअनुसार हुन्छ, बैशाखमै चुनाव हुन्छ त म भन्दिन, गठबन्धनसँग सल्लाह गरेर नै हुन्छ’ देउवाले भने।

नेपाली कांग्रेसको महाधिवेशन र केही जिल्लामै पनि हुन नस’केको अधि’वेशनका बारेमा देउवा खासै बोल्न चा’हेनन्। ‘महाधिवेशन र जिल्ला अधिवेशनहरु निर्वाचन आयोगको जिम्मा हो। जसरी आम चुनावका लागि निर्वाचन आयोग हुन्छ, त्यसैगरी हाम्रो पार्टीभीत्र पनि निर्वाचन आयोग छ, महाधिवेशन गराउने जिम्मा पनि उसैको हो, उसले काम गरिरहेको छ’ देउवाले भने।

प्रधानमन्त्री देउवा बिहीबार सुदूरपश्चिमका डोटी, बझाङ, बैतडी, गृहजिल्ला डडेल्धुरा र कञ्चनपुरको बाढी पहिरो प्रभा’वित क्षेत्रको नि’रीक्षण गरी धनगढी आएका हुन्। बिहीबार राती धनगढी रात्री विश्राम गरेका देउवाले, सुदूरपश्चिममा बेमौसमे झरीले अक’ल्पनीय क्ष’ति गरेको बताए।

‘कार्तिकको महिनामा यतिको मा’नविय र भौ’तिक क्ष’ति होला भनेर कसले सो’चेको थियो ? अक’ल्पनीय र ठू’लो क्ष’ती भएको छ’ उनले भने, ‘मैले आक’स्मिक क्याबिनेट बोलाए, केही रा’हत घो’षणा भएको छ। अहिले अ’ल्पकालिन र दी’र्घकालिन योजना बनाउनुपर्छ। अ’ल्पकालिन योजनाहरु रा’हत र उ’द्धार भइरहेको छ। काठमाण्डौं फर्केपछि दी’र्घकालिन योजना पनि बन्छन्’ उनले भने।

प्रधानमन्त्री देउवाले शुक्रबार कैलालीको धनगढी नजिकै रहेको श्रीलंका मु’क्त’क’मै’या शि’विरको पनि नि’रीक्षण गरेका छन्। उनको, शुक्रबार नै कर्णालीको क’टान र बा’ढीको नि’रीक्षण गरेर बर्दिया हुँदै काठमाडौं फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

६७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया