
मेष राशि (चु,चे,चो,ला, लि,लु,ले,लो, अ):–
मेष राशिका लागि कार्तिक महिना बो’लीमा प्रभावकारीता बढ्ने देखिन्छ । सोचेको काम पूरा हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । विलासिताका सामानहरूमा मन जानेछ । साझेदारी काममा लाभ हुनेछ । शेयर कारोबारमा हा’नी हु’नेछ । दाम्पत्य जीवन तथा प्रेममा सफलता हुनेछ । धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्रा हुनेछ । सोचेका कार्य सफलता हुनेछ । कार्तिक महिना खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा अलिक बढी स’मस्या देखा प’र्नेछ । मान’सिक तना’वका साथै चि’न्ता ब’ढ्नेछ । महिनाको शुरूमा लाभ हुनेछ भने महिनाको अन्त्यतिर आ’र्थिक हा’नी हुनेछ । व्यापारमा लाभ हुनेछ । प्रगति उन्नति गर्नका लागि माता दुर्गाका उपासना गर्नु राम्रो हुनेछ ।
वृष राशि (ई,उ,ए,ओ,वा,वि,वु,वे,वो):–
वृष राशिका लागि कार्तिक महिनामा वि’रोधी प’क्षहरू प’रास्त हुनेछन् । सरकार प’क्षबाट मान’सम्मान मिल्नेछ । हरेका किसिमका प्रतियोगितामा सफलता मिल्नेछ । आर्थिक हिसाबले कार्तिक महिना सामान्य रहनेछ । घर जग्गाका कार्यमा लाभ हुने देखिन्छ । रोजगार मिल्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता हुनेछ । महिनाको अन्त्यतिर स्वास्थ्यमा स’मस्या बढ्नेछ । आर्थिक हिसाबले खर्च बढ्ने देखिन्छ । वृष राशिका लागि कार्तिक महिना राम्रो गर्नका लागि चामल दान गरेको खण्डमा राम्रो हुनेछ । शरीरमा जो’शजागर उत्पन्न हुने देखिन्छ । सन्तान सुख हुने छ । यात्राको अवसर मिलेता पनि विभिन्न किसिमका झ’न्झट आ’ईपर्नेछन् ।
मिथुन राशि (क,कि,कु,घ,ङ,छ,के,को,ह):–
मिथुन राशिका लागि कार्तिक महिना कार्य क्षेत्रमा शुभ रहेको छ । आर्थिक हिसाबले आम्दानीमा वृद्धि हुनेछ । सरकारी कार्यबाट लाभ हुने । अचानक धनलाभ हुने देखिन्छ । घर घडेरी जग्गा जमिनका साथै शेयर कारोबारबाट लाभ हुने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । मानसिक तनाव बढ्ने योग छ । पे’ट, छा’ती, मु’टुको स’मस्याले अलिक बढी स’ताउने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । घरायसी सुखमा अनाव’श्यक दौ’डधुप गर्नु पर्ने देखिन्छ । आर्थिक हिसाबले कार्तिक महिना त्यति शुभ रहेको छै’न । सन्तान सुखको पि’डाले स’ताउने छ ।
कर्कट राशि (हि,हु,हे,हो,डा,डि,डु,डे,डो):–
कर्कट राशिका व्यक्तिका लागि कार्तिक महिना व्यापार व्यवसायमा लाभ हुनेछ । अध्ययनमा लाभ हुनुका साथै अध्ययन कार्यमा मन लाग्नेछ । आर्थिक हिसाबले कार्तिक महिना लाभदायक हुनेछ । सरकारी कार्यमा लाभहुनेछ । घर जग्गाको कार्य गर्दा लाभ नै रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सु’खमय हुनेछ । मा’नसिक चि’न्ता बढ्नुका साथै मौसमी रो’गले सताउने छ । आफन्त तथा विश्वास गरेका मित्रजनबाट धो’खा मि’ल्नेछ । कर्कट राशिका व्यक्तिका लागि कार्तिक महिनामा नयाँ कार्यको थालनी नगर्नु नै राम्रो रहनेछ । फसेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा कमजोर रहनेछ । कर्कट राशिका व्यक्तिका लागि कार्तिक महिना शुभ गर्नका लागि सूर्य भगवानको आराधना गर्नुका साथै सूर्यलाई जल चढाउँ’दा उत्तम रहने छ ।
सिंह राशि (मा,मि,मु,मे,मो,टा,टि,टु,टे):–
सिंह राशिका लागि कार्तिक महिनामा पहिले पुरा हुन नस’केका का’र्यहरू सफलता मिल्नेछ । सोचेका र मनमा लिएका उद्देश्यहरू पुरा हुनेछन् । आ’कस्मिक धनलाभ हुनेछ । परोपकार कार्यमा मन लाग्नेछ । मित्र तथा बन्धुबान्धब, कुलकुटुम्ब, दाजुभाइबाट लाभ हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । आफूले गरिरहेको कार्य क्षेत्रमा लाभ हुनुका साथै मान पद प्रतिष्ठा मिल्नुका साथै उन्नति हुनेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता मिल्नेछ । दाजुभाइ इष्टमित्रका साथै विश्वासिला आफन्तजनबाट धो’खा मि’ल्नेछ । स्वास्थ्यमा कमजोर हुनेछ । सिंह राशिका व्यक्तिका लागि कार्तिक महिना शुभ गर्नका लागि शिवजीको आराधना गर्नु लाभदायक नै हुनेछ ।
कन्या राशि (टो,प,पी,पू,ष,ण,ठ,पे,पो):–
कन्या राशिका व्यक्तिका लागि कार्तिक महिना दाम्पत्य जीवनका साथै प्रे’ममा लाभ हुनेछ । गरिरहेको कार्यमा लाभ हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जानेहरूका लागि उत्तम समय रहनेछ । आर्थिक हिसाबले कार्तिक महिना शुभ हनेछ । सरकारी कामका साथै सरकारी पद, मान, प्रतिष्ठा मिल्नेछ । शिक्षामा लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । शि’र दु’ख्ने सम’स्याले सताउनुका साथै टाउ’नको स’मस्याले स’ताउनेछ । पारिवारिक सुख मिल्नुका साथै पारिवारिक साथ सहयोगले अगाडि बढ्ने देखिन्छ । जुनसुकै कार्य गर्दा रि’सलाई ब’समा राखेर दैनिक हनुमान चालिसा पढ्ने गर्दा कन्या राशिका लागि कार्तिक महिना शुभ दायक रहनेछ ।
तुला राशि (र,री,रु,रे,रो,ता,ति,तू,त):–
तुला राशिका व्यक्तिका लागि कार्तिक महिना पेशा तथा रोजगारका साथै सामाजिक क्षेत्रका कार्यमा लाभ मिल्नेछ । रोजगारीका अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी मिल्नेछ । सरकारी कार्यमा लाभका साथै सम्मान प्राप्त हुनेछ । सामाजिक तथा बौ’द्धिक कार्यमा मन लाग्नुका साथै बौद्धिक वृद्धि हुनेछ । रोजगारीमा लागेका व्यक्तिका लागि पद वृद्धि हुनेछ । मित्रजनका साथै घरपरिवार इष्टमित्रबाट लाभ मिल्नेछ । आर्थिक पक्षमा लाभ हुनेछ । धन सम्पत्तिबाट लाभ हुनेछ । सामाजिक कार्यमा लाभ हुनुका साथै सामाजिक कार्यमा मन लाग्नेछ । खर्चमा सामान्यतया वृद्धि हुनुका साथै मनले सोचेको कार्य सफलता हात पार्नेछ । तुला राशिका व्यक्तिका लागि कार्तिक महिना शुभ गर्नका लागि भगवान् महालक्ष्मीको आराधना गर्नु शुभ एवं लाभदायक नै हुनेछ ।
वृश्चिक राशि (तो,न,नी,नू,ने,नो,या,यि,यू):–
वृश्चिक राशिका लागि कार्तिक महिना आर्थिक प’क्षमा बढी ख’र्च हुनेछ । घर जग्गा जमिन तथा शे’यर का’रोबारबाट आर्थिक लाभ हुनेछ । मित्रजनको साथ सहयोगबाट लाभ मिल्नेछ । मनले सोचेको कार्यमा सफलता मिल्नेछ । आरम्भ गरेको काम पुरा हुनेछ । ख’राब व्यक्तिको संगतको कारण आर्थिक हा’नी हुन सक्नेछ । खानपिनमा खर्च बढ्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा अ’वरोध मिल्नेछ । वृश्चिक राशिका व्यक्तिका लागि कार्तिक महिना शुभ गर्नका लागि गणेश भगवानको उपासना गर्नु राम्रो हुनेछ ।
धनु राशि (य,यो,भा,भि,भू,ध,फा,ढ,भ):–
धनु राशिका व्यक्तिका लागि कार्तिक महिनामा राज्य पक्षबाट लाभ हुनेछ । सरकारी जागिर खाएकाहरूका लागि मान सम्मान र पद वृद्धि हुनेछ । सोचेका काममा सफलता प्राप्त हुनेछ । घर जग्गा, शेयर कारोबारबाट लाभ हुनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनको साथ सहयोगबाट धन लाभ हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी कामबाट लाभ हुनेछ । चो’टपटक तथा मौ’समी रो’गले स’ताउने देखिन्छ । तपाईँले आफ्नो प्रगतिको लागि कुल तथा पितृको सेवा गर्नु तपाईँको लागि शुभ हुनेछ ।
मकर राशि (भो,जा,जी,खी,खू,खे,खो,गा, गी):–
मकर राशिका व्यक्तिका लागि कार्तिक महिना धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । प्रारम्भ गरेको कार्यमा सफलता प्राप्त हुनेछ । सरकारी जागिरबाट मान सम्मान प्रगति उन्नति र सम्मान मिल्नेछ । राज्य प’क्षबाट सम्मान मिल्नेछ । पारिवारिक लाभ हुनेछ । स्वा’स्थ्यमा सुधार मिल्नुका साथै राजनीतिकमा लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि विदेश अध्ययनमा जानका निम्ति उपयुक्त रहनेछ । अध्ययनमा मन लाग्नेछ । प्रेममा तथा दाम्पत्य जीवनमा सुखमय हुनुका साथै सम्ब’न्धमा सुधार आउनेछ । मकर राशिका व्यक्तिका लागि कार्तिक महिना शुभ गर्नका लागि श’निदेवको सेवा तथा आराधना गर्नु उपयुक्त रहनेछ ।
कुम्भ राशि (गू,गे,गो,स,सी,सू,से,सो, द):–
कुम्भ राशिका व्यक्तिका लागि कार्तिक महिना भाग्यमा लाभ हुनुका साथै नयाँ कार्यको थालनी हुनेछ । सरकारी कार्यमा लाभ हुनेछ । व्यवसाय तथा कारोबारमा लाभ मिल्नेछ । आयात तथा निर्यात सम्बन्धी कार्य गर्दा लाभ हुनेछ । घरदेखि टाढाको व्यापार व्यवसाय गर्नु राम्रो हुनेछ । दाजुभाइ बिच ख’ट’प’ट बढ्नेछ । मनमा अनेक नका’रात्मक कुरा उत्पन्न हुँदा खि’न्नता ब’ढ्नेछ । प्रेम तथा दाम्पत्य जीवनमा ख’ट’प’ट आउन सक्नेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा अव’रोध हुनेछ । तपाईँले कार्तिक महिना शुभ गर्नका लागि देवीको आराधना गर्दा शुभ रहनेछ ।
मीन राशि (दी,दू,थ,झ,ञ,दे,दो,च,ची):–
मीन राशिका व्यक्तिका लागि कार्तिक महिना सवारी साधन हाँ’क्दा, बाटो का’ट्दा वा हा’त हति’यार च’लाउँदा अ’लिक बढी सा’वधानी अप’नाउनु पर्ने देखिन्छ । पि’साब सम्बन्धी रो’गले सता’उने देखिन्छ । पारिवारिक तथा व्यक्तिगत स्वा’स्थ्यमा अलि बढी स’चेत रहनु पर्ने देखिन्छ । काममा विभिन्न किसिमका बा’धाहरू आउनुका साथै हरेक काममा ढि’लासुस्ती हुनेछ । कुनै पनि किसिमका परीक्षा, अन्तरवार्ता तयारी छ भने क’डा मि’हिनेत गर्नु पर्ने देखिन्छ । खर्चमा वृ’द्धि हुनेछ । आर्थिक प’क्षमा खास लाभ हु’नेछैंन । आर्थिक प’क्षमा हा’नी बे’होर्नु पर्ने देखिन्छ । मु’द्दा मा’मिलामा हा’नी बेहो’र्नु पर्ने देखिन्छ । मान्यजनबाटको सम्ब’न्धमा मनमु’टाब बढ्ने देखिन्छ । अनाव’श्यक खर्च बढ्ने छ । मीन राशिका व्यक्तिका लागि कार्तिक महिना शुभ गर्नका लागि गहुँ, वा गहुँको पिठो दान गर्दा कार्तिक महिना शुभ रहनेछ ।