सोमबार १३ चैत्र २०७९

काठमाडौँ / नेकपा एमालेको स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नगरे पार्टीमा ठूलै क्ष’ति हुने भन्दै नेताहरूले अस’न्तुष्टि जनाएका छन्। अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमतिको औचित्य नभएको भनी दिएको अभिव्यक्तिको आ’लोचना गर्दै नेताहरूले असन्तु’ष्टि जनाएका हुन्।

बिहीबारको स्थायी कमिटी बैठकमा उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल तथा उपमहासचिव घनश्याम भुसालले ओलीको अभिव्य’क्तिलाई लिएर अस’न्तुष्टि व्यक्त गरेका थिए।

बैठकको सुरुमै उपाध्यक्ष ज्ञवालीले पार्टीभित्र देखिएका वि’वाद समाधान गर्न बनेको कार्यदललाई व्यक्तिविशेषसँग जो’ड्नु गल’त भएको भन्दै पार्टीमा यसले का’लान्तरमा स’मस्या जन्माउने बताएका थि’ए।

स्रोतका अनुसार रावलले पनि अध्यक्षले यस्तो धारणा राख्नु ग’लत भएको बताउँदै वि’वाद भएका विषय मिलाउनुपर्नेमा झन् ब’ल्झाउने र कार्यकर्तामा निरा’शा फै’लाउने अभिव्य’क्ति दिनु नराम्रो भएको टिप्प’णी गरेका थिए।

‘वि’वाद भए पनि समा’धान हुन्छ भन्ने सन्देश दिनुपर्नेमा यस्तो रटान नगर्नू भन्ने शैलीको अभिव्य’क्तिले पार्टीलाई क्ष’ति पु-याउँछ’, रावलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो । याे ख’बर आ’जको ना’गरिक दैनि’कमा छा’पिएको छ ।

५२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया