
धनगढी, २ कात्तिक / सोमबारदेखि लगातार आएको वर्षासँगै सेती नदीमा आएको बाढीले १० परि’वारका ६० ज’ना टापुमा फ’सेका छन् । सिगास गाउँपालिका–५ ढुङ्गाडमा सेती नदी छेउमा बसोबास गर्दै आएका ६० ज’ना टापुमा फ’सेको प्रह’रीले जना’एको छ ।
बाढीले सेती नदीको छेउमा खेतबारी ब’गाउदै अग्लो भागमा रहेको बस्तीलाई समेत क’टा’न गरेको छ । नदी दुई तिर ब’ग्दा उनीहरु टापुमै अ’ड्कि’एका हुन् । बैतडी र डोटीलाई जोड्ने ढुङ्गाडको झोलुङ्गे पुल ब’गाउदा पनि उ’द्दारमा थप क’ठिनाई भएको प्रह’रीको भनाई छ ।
सेती नदीको किनारमा करिब २० परिवार बस्दै आएका थि’ए । ति मध्ये केही परिवार नदी क’टा’न गरेको था’हा पाए ल’गत्तै त्यहाँबाट सु’रक्षित स्थानतर्फ भा’गे’का थि’ए ।