शनिबार ११ मंसिर २०७८

बझाङ / अविरल वर्षाका कारण बझाङको थलारा गाउँपालिका– ४ डिख्लामा गएको पहि’रोले गाउँ नै पुरि’एको छ । मंगलबार बिहान प’हिरोले गाउँका ७ घर पु’रिँदा २३ ज’ना बेप’त्ता भएका छन् ।

बेप’त्ता हुनेहरुको खो’जी कार्य जारी भए पनि भे’ट्टाउन सकिएको छैन । बेप’त्ता हुनेमा स्थानीय गगने सार्कीका एकै घरका १८ ज’ना र नरे सार्कीका घरका ५ ज’ना रहेका छन् ।

मंगलबार बिहानै पहि’रोले गाउँ पु’रे पनि टेलिफोन सेवा अ’वरूद्ध भएका कारण प्र’हरीलाई खबर गर्न नस’किएको बताइएको छ । हाल वर्षा भइरहेकाले स्थानीय जनप्रतिनिधि समेत घट’नास्थल पुग्न नसकेको ख’बर प्राप्त भएको छ । न्यु’ज 24 नेपा’लबाट ।

६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया