
आज श्री शाके १९४३ बि.स.२०७८ साल कार्तिक २ गते मगंलबार इश्वी सन २०२१ अक्टोबर १९ तारीख आश्विन शुक्लपक्ष चतुर्दशी तिथी उत्तरभाद्रपदा नक्षत्र व्याघात योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्धि योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अखिलबलिपूर्ति सिंघया कोजाग्रत पूर्णिमा (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । श’त्रुपक्ष स’वल रहनाले कार्य सम्पादनमा बिषेश सा’वधानी अपनाउनु पर्नेछ । परीवारका सदस्यहरुबाट टाढा भएको अनुभव रहनेछ । आर्थिक क्षेत्रमा सामान्य क’ठिनाई आइपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बा’धा तथा अना’वश्यक खर्च उत्पन्न हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदाजनक रहनेछ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)
भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साझेदारी कामका क्षेत्रमा सामान्य झ’न्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चि’न्ता भने रहने छैन । साथि भाई हरुको ख’राब संग’तका कारण सामान्य अ’पजस आई पर्नेछ । यात्राका क्षेत्रमा बिशेष साब’धानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । अपरीप’क्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चो’टपटकको सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबि’वादको योग रहेको छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लाप’रबाहिले सामान्य झ’न्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । कार्यको बेवा’स्ताले मान्यजनलाई ठे’श पुग्नेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्र’तिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा सा’बधानि रहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुरा का’ट्ने ब्यक्तिको क’मि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रु’ष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि सम’स्याले स’ताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभा’बको साम’ना गर्नु पर्ला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौ’ति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाडो क्रो’धको सि’कार भईनेछ सज’ग रहनु होला । पारीवारिक सम’स्याले स’ताउन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
परीस्थीति सगँ जु’ध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बा’धा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मान’सीक तना’बको सा’मना गर्नु पर्नेछ । मनमा सामान्य चि’न्ताले सता’उन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टा’ढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नयाँ लगानिको क्षेत्रमा समय राम्रो छै’न स’जग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चो’टपटकको सि’कार भईन सक्छ सज’ग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्ष’ति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साझेदारी कार्यको क्षेत्रमा अघि नब’ढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य ख’राबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।