मंगलबार ०९ आश्विन २०८०

एजेन्सी / जर्मनीमा भएको हे’लिकोप्टर दु’र्घ’टनामा प’री कम्तीमा पनि ती’न ज’नाको ज्या’न ग’एको छ । दक्षिणी जर्मनीको बादेन वर्तम्बर्गमा सो हे’लिकोप्टर दु’र्घ’टनामा परेको थियो । जर्मनी मिडियाहरुले त्यसमा प’रेर ती’न ज’नाको ज्या’न गएको बताएका छन् ।

त्य’हाँका ए’कजना स्था’नीय प्र’हरी प्र’वक्ताले सो दु’र्घ’टनामा परी अरु पनि कतिजना ह’राएका छन् भन्ने बारेमा अझै स्पष्ट नभएको र उनीहरुको खो’जी कार्य जारी रहेको बताएका छन् । ती प्र’हरी प्रव’क्ताले सो दु’र्घटनाको कारण अझै प’त्ता नला’गेको र यस विषयमा खो’जी जा’री रहेको बताएका छन् । -सि’न्हवा/ तस्वीर : सां’केतिक ।

७८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया