
सिन्धुली / सि’न्धुलीमा ब’ला’त्कार ग’रेको भन्दै युवाको समू’हविरु’द्ध किशो’रीका परिवारले उ’जु’री दिएका छन् ।
सि’न्धुलीको कमला’माई नगरपालिका–५ को लब्दाह’खोलास्थित ९ यु’वाको समू’हले दसैंको टीका लगाएर घर फ’र्के’की ३ कि’शो’रीहरुलाई ब’ला’त्कार गरेको जनाइएको छ ।
शनिबार रा’ति कम’लामाई नगरपालिका–५ को लब्दाह’खोला पु’लमुनि ९ ज’ना यू’वाहरूको समू’हले सा’मू’हिक ब’ला’त्कार गरेको बताइएको छ ।
सा’मू’हिक ब’ला’त्कारमा सं’ल’ग्न भएको आ’रो’प लागेका ९ ज’ना मध्य ३ ज’नालाई नि’य’न्त्रणमा लिएको प्र’ह’रीले जनाएको छ । फ’रा’र भएका ६ ज’नाको खो’जी कार्य भइरहेको बताइएको छ ।
प्रह’रीका अनुसार १५, १६ र १७ वर्षी’या किशो’रीहरूलाई ब’ला’त्कार ग’रेको आ’रोप ला’गेका २२ वर्षी’य हिम लामा, २२ वर्षी’य विवेक मगर र २४ वर्षी’य गणेश मगरलाई प’क्रा’उ गरिएको छ ।
उनीहरुलाई अभिभा’वकले दि’एको उजु’रीका आ’धारमा प’क्रा’उ गरिएको जनाइएको छ ।