आइतबार १२ चैत्र २०७९

पोखरा : पोखराको बगरमा सञ्चालित चियादानी पसलले दशैंका लागि सस्ताेमा चिया बेच्न थालेकाे छ ।

साे पसलले आफ्ना ग्राहकलाई लक्षित गरि दशैंमा दुई रुपैंयाँमा चिया दिन थालेकाे हाे । तर चियाका लागि भने दुई रुपैंयाँकाे नोट नै चाहिने पसलले जनाएकाे छ ।

सिक्कालाई भने मान्यता नदि’ने जनाइएकाे छ । चिया बेच्नका लागि ल्याइएको याे अफरमा ग्राहककाे रूची देखिए पनि दुई रुपैंयाँकाे नाेट पाउन भने मु’स्किल देखिएकाे छ ।

७४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया