मंगलबार ०७ चैत्र २०७९

एजेन्सी / पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा आइतबार भएको आ’गलागीमा प’री एकै परि’वारमा सा’त व्य’क्तिको मृ’त्यु भएको छ ।

पञ्जाब प्रान्तको मुजफारगढ जिल्लामा रहेको एक घरमा भएको आ’गलागीमा प’री एकै परिवारका बा’लबालिका र महि’लाहरूसहित सात व्य’क्तिको मृ’त्यु भएको हो ।

सु’तिरहेको अ’वस्थामा ठू’लो आ’गलागी भएका कारणले उनीहरू भा’ग्न पनि नपा’एका जनाइएको छ ।

आ’गलागीमा प’री ज्या’न गुमा’एकाहरूमा चार बा’लबालिका दुई महि’ला रहेका छन् । ती चार बालबा’लिका दुई महिनादेखि १० वर्षस’म्मको उमे’रका रहेका थि’ए ।

५६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया