सोमबार १३ चैत्र २०७९

काठमाडौं / एउटा सरकारी कर्मचारीको सामान्य लापर’बाहीले मानिसको स’र्वस्व गु’म्छ । अनि त्यही कर्मचारीको इमान्दार प्रयासले मानिसको सर्वश्व गु’म्नबाट जोगिन्छ ।

यस्तै घ’टना धनकुटामा भएको छ । धनकुटाको सिधुवा प्र’हरी चौकी अन्तर्गत ड्युटीमा ख’टिएका एक ट्राफिक प्र’हरी जवानको इमान्दार प्रयासले एक दम्पतिको लाखौँ रुपैँयाको गहना र नगद समेत फे’ला परेको छ ।

घ’टना शनिबार साँझ तिरको हो । भोजपुरको अरुण गाउँपालिका–१ बाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ को मारेकटहरेमा दशैँको टीका लगाउन अनिल गौतमका दम्पति बस चढेर जाँदै हुनुहन्थ्यो ।

टीका लगाउन हिँड्नु भएका अनिल गौतम र मनिता दाहाल गौतम भोजपुरबाट बसमा आएर हिले झ’र्नुभयो । हिलेबाट अटोरिक्सा चढेका उहाँहरु छथरजोरपाटी गाउँपालिका–६ सिदुवा बजारमा पुगेर झर्नुभयो । अटोबाट झर्नुभएको उहाँहरुले आफूले ल्याएको झोलाहरु झा’र्नुभयो तर एउटा झोला भने झार्न बिर्सनुभयो ।

त्यो झोला चा’नचुने झोला थि’एन । झोलामा ७ लाख रुपैँया बढीको गहना र नगद समेत थियो ।

जब झोला छुटेको थाहा पाउनुभयो । त्यस पछि उहाँहरुको हो’स हवा’स गु’म्यो । न चढे’को अटोको नं थाहा थियो न चालकको नम्बर ।

उहाँहरुले त्यतिधेरै गहना भएको झोला झण्डै मा’या मा’र्नुपर्ने अवस्था आइसकेको थियो । तैपनि केही उपाय लाग्छ कि भनेर नजिकैको ट्राफिककोमा पुग्नुभयो ।

ड्युटीमा हुनुहुन्थ्यो ट्राफिक प्रहरी रामचन्द्र कटवाल । दशैँको भिड ड्युटीमा एक जना मात्र ट्राफिक प्र’हरी । ड्युटीको बो’झले पनि उहाँको सेवा भावलाई थि’च्न सकेन । उहाँ सेवामा ख’ट्नुभयो ।

अटोको कुनै प’त्तो थि’एन । जम्मा रंग मात्र थाहा थियो । कटवालले टेम्पो व्यवसायीको अध्यक्षलाई फोन गर्नुभयो । अटोको प’हिचान लिने प्रयास गर्नुभयो ।

त्यस पछि गौतमलाई आफ्नै मोटरसाइकलमा राखेर अटो खो’ज्न निस्कनुभयो । ‘सिधुवाबाट माथि चित्रे भन्ने ठाउँमा पुगेपछि को २ ह ६८२० नं अटो फे’ला पर्यो’, उहाँले भन्नुभयो ।

अटो र चालक देखेपछि गौतमले चिनिहाल्नुभयो । चालकलाई झोला छुटेको बताएपछि उहाँले झोला दिनुभयो । जब झोलामा त्यतिधेरै गहना र नगद भएको थाहा पाउनुभयो चालक पनि झ’स्किनुभयो ।

झोलामा डेढ तोलाको सुनको मंगलसुत्र, १२ आनाको सुनको टप दुईवटा, एक तोलाको सुनको सिक्री एकवटा, एकतोला बढीको सुनको चुरा दुईवटा, सुनको चन्द्रमा एकवटा, १२ ग्रामको तिलहरी, ६ आनाको सुनको औँठी, चाँदीको पाउजु, नगद २४ हजार, राहदानी, नेपाली नागरिकताको प्रमाणपत्र लगायतका सामान थिए । सिदुवा प्र’हरी चौकीमा लगेर हेर्दा सबै सामान दुरुस्त थिए । ‘सबै सामान रुजु गरेर उहाँहरुको जिम्मा लगायौँ, सामान ह’राउँदा उहाँहरु निक्कै अता’लिनुभएको थियो, का’लो नि’लो अनुहार बनाउनुभएको थियो, जब सामान फे’ला पर्यो उहाँहरुले हर्षको आँ’शु झा’र्नुभयो’, कटुवालले भन्नुभयो ।

सामान धनी गौतमले आफूहरु ठूलो क्ष’तीबाट जोगिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संजोग नै भन्नुपर्यो ट्राफिक प्रहरी फे’ला पर्नुभयो, उहाँले सहयोग गर्नुभयो र सामान भेटियो न’त्र ब’र्वाद हुने थियो ।’

घरबाट ससुराली हुँदै काठमाडौं फर्कन लागेकोले झोला तथा गरगहना समेत बोकेर हिँडेको उहाँले बताउनुभयो । धेरैवटा झोला भएकोले एउटा झोला झा’र्न छु’टेको र त्यही नै महत्वपूर्ण झोला भएको उहाँले बताउनुभयो । स’नराइज खब’रबाट ।

६०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया