बिहिबार २१ मंसिर २०८०

रुकुम / स्थानीय युवाको आ’क्रमणबाट रूकुम पश्चिममा प्रह’री सहायक नि’रीक्षक सहित ७ प्र’हरी घा’इते भएका छन् । म’दिराले मा’तेका यु’वालाई निय’न्त्रणमा लिन खो’ज्दा प्र’हरीसँग झ’ड’प भएको हो ।

ग’एराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्ब’रको ट्र’कलाई ढुं’गा र बि’यरको बो’तल प्र’हार गरेर सिसा फु’टाएको अव’स्थामा प्र’हरीले प’क्रा’उ गर्न खो’ज्दा प्र’ह’री र यु’वाहरुबीच झ’ड’प भएको हो।

झ’ड’पका क्र’ममा प्र’ह’री स’हायक नि’रीक्षक कोमलराज बो’होरासहित सात ज’ना प्र’ह’री घा’इ’ते भएको जि’ल्ला प्र’ह’री कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घा’इ’ते भएका सहा’यक प्र’ह’री नि’रीक्षक बोहोरालाई स्थानीय अस्प’तालमा उ’पचार स’म्भव न’भएपछि थप उप’चारका लागि काठमाण्डौ पठाइएको छ । बाँकी ६ ज’नाको स्थानीय अस्प’तालमा उप’चार भइरहेको छ।

घ’ट’ना’मा सं’लग्न ६ ज’ना यु’वालाई प्र’ह’रीले प’क्रा’उ गरेको छ । सोही घ’ट’नामा सं’लग्न रहेका चार ज’ना भा’गे’का छन् ।

११२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया