शनिबार ११ मंसिर २०७८

एजेन्सी / भारतको उत्तर प्रदेशको झाँसीमा एउटा ट्र’याक्टरको ट्र’ली प’ल्टिँदा चार बालबा’लिका र सात महि’लासहित क’म्तीमा ११ ज’नाको मृ’त्यु भएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार पुलि’सले बतायो कि जब अचा’नक एउटा जनावर अगाडि आयो, चा’लकले ब्रे’क लगाए, जसको कारण ट्र’याक्टर ट्र’ली प’ल्टियो। चि’रगाउँ क्षेत्रमा भएको यो दुर्घट’नामा ६ जना घा’इते भएका छन् ।

एसएसपी शिवहरी मीनाका अनुसार मध्य प्रदेशको पाण्डोखारबाट करिब ३० परिवार जिल्लाको एउटा मन्दिरको दर्शन गर्न जाँदै थि’ए।

समाचार एजेन्सी एएनआईका अनुसार यो मुख्यमन्त्री कार्यालयमा भनिएको छ कि सीएम योगी आदित्यनाथले अधिकारीहरुलाई रा’हत र उ’द्धार कार्यको व्यव’स्था गर्न र घा’इतेहरुको उचित उप’चार सु’निश्चित गर्न नि’र्देशन दिएका छन् ।

८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया