आइतबार १२ चैत्र २०७९

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज ३० गते शनिबार इश्वी सन २०२१ अक्टोबर १६ तारीख आश्विन शुक्लपक्ष एकादशी तिथी धनिष्ठा नक्षत्र गण्ड योग वणिज करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा प्रवद्र्ध योग राक्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु अन्नपूर्णा रथयात्रा असँचालँ पापांकुशा एकादशी विश्व खाद्य दिवस ( ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साजेदारी कार्यमा बिशेष सजग रहनु होला । नयाँ कार्यको थालनि गर्न राम्रो समय रहेको छ । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधु’रा कार्यहरु सम्पादित रहनेछन । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झ’न्झट आई पर्नेछ । मान्यजन तथा पारिवारीक साथसहयोगमा केहि दुरताको सा’मना गर्नु पर्ला । भौतिक साधनको प्रयोगमा बिशेष ध्यान दिनु राम्रो रहनेछ । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेकोछ । सवारि साधनको प्रयोमा ध्यान पूर्याउनु होला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

कामकाजको क्षेत्रमा भने बिशेष सजग रहनु होला अ’पजस आईपर्ने योग रहेको छ । नसो’चेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खि’न्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टा’डिएको अनुभव हुन सक्ला । मनोरञ्जन मुलक यात्राको सम्भाबना रहेकोछ । अपरी’चित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

बोलिको गल’त अर्थ लाग्न सक्ला तसर्थ वाणीमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला । सामान्य चो’टपट’क वा स्वास्थ सम्बन्धी सम’स्याको सा’मना गनुपर्नछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबि’वादको झमे’लामा फ’सिने सम्भाबना रहेकोछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

ब्यापार ब्यवसायमा सामान्य स’मस्या देखा पर्न सक्नेछ । खु’ट्टा ता’न्ने ब्यक्ति हरुको बृद्धि हुनाले कार्यसम्पादनमा बिशेष हो’सियार हुनु पर्ने छ । निर्णय गर्ने क्षमतामा क’मि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खु’ट्टा ता’न्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पनेछ । आर्थिक अभाबको सामन गर्नु पर्ला । मनमा सामान्य चि’न्ताले बास गर्नेछ । खानपानको गडब’ढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दबा’बको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झे’ल्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईको कार्य कुश’लताले अरु ब्यक्तिलाई मो’हित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानिका स्रोतहरु फे’ला पर्नाले मनमा उत्साह छा’उनेछ । अरुको भर पर्नाले सामान्य झ’न्झट ब्य’र्होनु पर्ला । आफुभन्दा सानाको सहयोगमा मनग्य लाभ प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्नाले ईष्ट मित्रको साथ मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनु होला । सभा सम्मेलनमा सहभागि हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भाबना रहेको छ । ब्यापार ब्यवसायमा समय राम्रो रहेको छ । आम्दानि मध्यम रहला । बिद्या तथा बौधिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा बिशेष साब’धानि अपनाउनु पर्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आ’ट शाह’समा बृद्यि हुनाले तपाईका बिप’क्क्षीहरु कम’जोर रहनेछन । सामा’न्य यात्रा हुनसक्ला । मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । श्रम र परीश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आटँ र शाहसमा बृद्धि भएता पनि साथिभाई हरु टा’डिएको अनुभव हुन सक्ला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जसआउनसक्छ । सा’मान्य चो’ट पटक वा स्वास्थ सम्बन्धी सम’स्याको सा’मना गनुपर्नछ । नजिकका मित्रजनहरुको सम्ब’न्धमा सामा’न्य ति’क्तता उत्प’न्न हुन सक्नेछ । अरुको बिश्वासमा न’पर्नु नै उत्तम रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मान’सिक चन्च’लताले गर्दा कार्य दिगो नरहन सक्छ । पारीबारिक झोर झमे’लाले स’ताउन सक्छ । तपाईको का’र्यको फाईदा अरुले सहजै लिन सक्नेछन । तपाईको सरल मिजासले मित्रजनहरु आकर्शित हुने योग रहेको छ । अ’धुरा कार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आ’लस्यताका कारण कार्यक्षेत्रमा अप’जसको सम्भाबना रहनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अरुको बिश्वास गर्नाले धो’का हुन सक्छ । खु’ट्टा ता’न्ने ब्यक्तिहरु बाट ब’च्नु पर्ने समय रहेको छ । पारीबारिक झोर झमे’लाले सता’उन सक्छ । स्वास्थमा सामान्य स’मस्या आउन सक्छ । तात्का’लिन आर्थीक अभा’बको सा’मना गर्नुपर्नेछ । नजीकका ब्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सा’मान्य झन्झ’ट उत्पन्न हुन सक्नेछ ।

९०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया