
काठमाडौं, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दसैं बहि’ष्कारको नारा दिनेलाई क’डा जवाफ दिएका छन् । उनले नेपालस्थित विदेशी राजदूत र फुटबल प्रशिक्षकको तस्बिर राख्दै क’डा जवाफ दिएका हुन् ।
थापाले आज ट्वीट गर्दै दसैं नेपाली पहिचानसँग गाँसिएको पावन सामाजिक सांस्कृतिक पर्व भएकोले चिनियाँ, अमे’रिकी र मुस्लिमहरुले पनि मनाउँदा हि’नताबोध नगर्ने त’र्क गरेका छन् । उनीहरुले जा’त र ध’र्म छाडेको अनुभूति नग’र्ने थापाको भनाई छ ।
थापाले लेखेका छन्ः दसैं बहि’ष्कारको नारा दिएर ‘क्रा’न्तिकारी’भएको ठा’न्ने र समाजमा द्वे’ष बढाउनेहरूले बुझ्नुपर्छ कि दसैं नेपाली पहिचा’नसँग गाँ’सिएको पावन सामाजिक सांस्कृतिक पर्व हो।चिनियाँ,अमे’रिकी र मुस्लिमहरूले पनि दसैं मनाउँदा हि’नताबोध गर्दैनन्।जा’त र ध’र्म छो’डेको अनुभूति गर्दैनन्। परस्पर सदभाव कायम गरौँ ।