
काठमाडौँ / नेत्रविक्रम चन्द विप्लवका दाजु चन्द्रविक्रम चन्द ‘वीरजंग’ को नि’धन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता समेत रहेका वीरजंग विप्लवका सहोदर जेठा दाजु हुन् । उनको आज (शुक्रबार) बिहान भारतको नयाँदिल्लीमा ६१ व’र्षको उमे’रमा नि’धन भएको हो ।
वीरजंग लामो समयदेखि उ’च्च र’क्त’चा’प, म’धुमेह र फो’क्सोको सम’स्याले ग्र’सित थि’ए । उनको दिल्लीस्थित म्याक्सिस अस्प’तालमा उप’चारकै क्र’ममा नि’धन भएको हो । कपिलवस्तुको शिवराज गढीमा बस्दै आएका वीरजंग माओवादी ज’नयुद्ध का’लमा पर्वत र बाग्लुङको ईन्चार्ज थिए ।
पछि माओवादी टु’क्रिएर विप्लव नेतृत्वमा नेकपा बनेपछि उनी उक्त पार्टीका केन्द्रीय सदस्य थिए । अघिल्लो सरकारका पालामा नेकपालाई प्र’तिब’न्ध लगाएपछि वीरजंग पनि प’क्राउ परेका थिए ।
केही महिनाअघि मात्रै उनी चितवन का’रागारबाट रि’हा भएका थिए । हाल उनका दुई छोरा र एक श्रीमती छन् । उनी करिब १९ महिना जे’ल बसेका थि’ए ।
वीरजंगको श’व शुक्रबार नै शिवराज गढीस्थित घरमा ल्याइने र शनिबारसम्म अ’न्त्ये’ष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।