मंगलबार ०७ चैत्र २०७९

काठमाडौं, २९ असोज / नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु. बेरीले दसैंको टिका ग्रहण गरेका छन् । दूतावासको फेशबुक पेजमा अमेरिकी मिशनको यो वर्षको दसैंको फ्यामिली तस्विर भनेर सार्वजनिक गरिएको छ ।

जहाँ राजदूत बेरीले टिका तथा जमरा ग्रहण गरेको तस्विर पनि समावेश गरिएको छ । पेजमा लेखिएको छ-“तपाईंको दसैंंवाला फ्यामिली फोटो एल्बम कस्तो देखिन्छ ? नेपालस्थित अमेरिकी मिशनको चाँही यस्तो छ।”
रि’पो’र्ट’र्स ने’पा’ल’बाट ।

५०५ पटक हेरिएको

तपाईको प्रतिक्रिया