आइतबार १२ चैत्र २०७९

बुटवल, २९ असोज । गुल्मीमा जीप दु’र्घटना हुँदा तीन ज’नाको मृ’त्यु भएको छ । गएराति सदरमुकाम तम्घासतर्फ जाँ’दै गरेको लु १ ज ४४९० नम्बरको जी’प रेसुङ्गा नगरपालिका १० स्थित पाँचरातेमा सड’कभन्दा ५ सय मि’टर त’ल खसेर दुर्घ’टनामा परेको हो ।

घट’नामा ६ जना घा’इते भएका छन् । घट’नामा मृ’त्यु हु’नेहरुमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० व’र्षीय क्षेत्रबहादुर थापा, ४६ व’र्षीया राधिका थापा र चुँदारीका १९ वर्षी’या संगिता सुनार रहेको प्र’हरीले जनाएको छ । उप’चारका क्र’ममा गुल्मी अ’स्पतालमा उनीहरुको नि’धन भएको हो । अन्य घा’इतेहरुको उप’चार भइरहेको ज’नाइएको छ ।

६५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया