मंगलबार ०२ कार्तिक २०७८

आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज २९ गते शुक्रबार इश्वी सन २०२१ अक्टोबर १५ तारीख आश्विन शुक्लपक्ष दशमी तिथी श्रवण नक्षत्र धृति योग तैतिल करण चन्द्रमा मकर राशिमा आनन्दादि योगमा धु्रम योग रा’क्षसनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु देवीविसर्जन, विजयादशमी दशैंटीका तथा टीका ग्रहण ,ख’ड्गयात्रा, चाँल शमिदर्शन,वौद्धावतार ग्रामीण महिला दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनु पर्नेछ साथै सामान्य अ’पजस खे’प्नु पर्ला । पारीवारिक स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा क’मि आउनाले सामान्य मान’सिक चि’न्ताले स’ताउन सक्छ । भुमि तथा वाहन सम्बन्धी सम’स्याले सता’उनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मित्रजनहरुको सहयोगमा अ’धुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्य’तित रहन सक्छ । आँट र शाहसको क’मीले कार्यमा ब्य’बधान आउला । प्रतिप’क्क्षी सबल रहनाले तपाईलाई आफ्नु कम’जोरीको महसुस हुनेछ । अपरी’चित ब्यत्तिहरुको बिश्वासमा नप’रेकै बे’श रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामान्य बादबि’वादको झमे’लामा फ’सिने सम्भाबना रहेको छ । साजेदारी काममा लगानी नग’रैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सज’ग रहनु उत्तम रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिला’ईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्ब’न्ध टा’ढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खरा’बी आउन सक्नेछ । दाम्पत्य सम्ब’न्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्य क्षेत्रमा अरुको दबा’बको महसुस हुनेछ । प्रतिप’क्षीहरु सवल रहनाले कार्य सम्पादनमा झ’न्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । श’त्रु सबल रहनाले कुरा का’ट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । स्वास्थको गडब’ढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेको छ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अध्यन अध्यापनका निम्ती अधि’क श्रम ब्य’तित गर्नुपर्ने समय रहेकोछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्ब’न्धमा भने सामान्य झन्झ’ट ब्य’होर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य सम’स्याले मनमा त’नाब उत्पन्न गराउन सक्ला । भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रु’टिका कारण आत्मसम्मानमा ठे’स पुग्न सक्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अरुको कार्यक्षेत्रमा भएको त्रु’टिको अ’पजस तपाईले खे’प्नु पर्नेछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ । पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्य’तित हुन सक्छ । अधिक आत्मबिश्वास तथा घम’ण्डका कारण मित्र तथा दाजुभाईसगँको सम्ब’न्धमा सामान्य त’नाब उत्पन्न हुन सक्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ लगानिका क्षेत्रमा सज’ग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आल’स्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अप’जस स’हनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको गडब’ढिका कारण स्वास्थमा सामान्य सम’स्या उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

पारीवारका सदस्यहरु मध्ये कसैको स्वा’स्थमा सम’स्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । शारीरिक आलस्य’ताका कारण कार्यक्षेत्रमा अप’जसको सम्भाबना रहनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

झु’टा आ’रोपको सम्भाबना रहेको छ । स्वास्थ क्षेत्रको सम’स्या ज’टिल बन्ने योग रहेको छ । स्वास्थ सम्बन्धि सम’स्याले सता’उन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला । नजीकका ब्यत्तित्वहरुबाट धो’का हुनाले कार्य सम्पादनमा सामान्य झ’न्झट उत्पन्न हुन सक्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले ब’ढी परी’श्रम गर्नु पर्न सक्छ ।

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया