मंगलबार ०७ चैत्र २०७९

झापा / झापाको अर्जुनधारा नगरपालिका स्थित सुनिता लिम्बू आफ्नो श्रीमान वैदेशिक रोजगारका क्रममा बाहिर हुनुहुन्छ र उनका दुई छोराछोरी समेत रहेका छन् तर उनी भर्खरै गाउँकै एकजना नाताले जेठाजु पर्ने डम्बर लि’म्बुसँग फ’रार भ’एकी छि’न् । यस घट’नालाई लिएर यस अघि नै सासू ससुरासँग गरिएको कुराका’नीलाई समेत राखिसकिएको छ।

आफ्नो परीवारको भविष्य सुन्दर बनाउन रा’तदिन साउदी अरेबियामा रोजगारी गर्दै आइरहेका उनका श्रीमानले केही दिन अघि आफ्नो श्री’मती घर छो’डेर,आफ्नो छोराछोरी समेत छो’डेर गाउँकै डम्बर सेन्चुरी संग हिँडे’को उनको खो’जी गर्नको लागि सहयोग गरिदिन भन्दै मिडियालाई सम्पर्क गरेका थिए। छ वर्ष मात्रै पुगेको छोरालाई उनले छो’डेर जानाले अहिले उनीहरू आमाबुबाबि’हीन जस्ता भएका छन्।

छो’डेर जानेबेलामा उनले आफ्नी सानी छोरीलाई भाइलाई राम्रोसँग हेर्नू भनेर गएकी रहेछिन्। सानो बाबु आमा नभएका कारण रुँ’दै अहिले सु’त्ने गर्दछ।

उनी आफ्नि आमालाई धेरै माया गर्छु भनेर बताइरहँदा जोकोहीको मन सम्हा’ल्न गा’ह्रो हुने गर्दछ। भिडियो हेर्द खेरी सबैलाई लाग्ने गर्दछ कि कसरी आफ्नी जन्मदिने आमाले आफ्ना ना’बालक सनतानलाई छो’डेर जान सकेकी हुन् भनेर सबैलाई लाग्ने गर्दछ।

यति सा’नि उमेरमा मातृ वात्सल्यबाट ब’ञ्चित नानीहरूको अधि’कार खो’सिएको छ यतिबेला।यस बिषयमा तयार पारिएको भिडियो हेर्दा यस्तो लाग्छ कि संसारमा आमा जस्तो ठूलो केही छै’न भनिन्छ तर सबैका लागि आमा जति स्नेहपूर्ण मानिन्छ त्यती नै अ’भिशाप समेत बन्ने गरेको देखिन्छ। भिडियो हे’र्नुहोस :

४७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया