
विराटनगर/ सिटिजन्स बैंक ड’कैती गर्न खोज्ने तीन ज’नालाई प्रह’रीले बुधबार सा’र्वजनिक गरेको छ । प’क्राउ पर्नेहरुमा एक नेपाली र दुई भारतीय नागरिक छन् ।
प्रह’रीका अनुसार घट’नाका मुख्य योजनाकार विराटनगर घर भएका ३२ वर्षी’य श्याम मुखिया हुन् । मुखियाको यो’जनामा घट’नामा सं’लग्न भारतको अररियाका २८ वर्षी’य सुनिल यादव र ३० वर्षी’य विजय सहनी पनि प’क्राउ परेका छन् ।
तीनजनाले बैं’कका सु’रक्षा गार्ड शितल कु’मालमाथि गो’ली प्र’हार गरी ड’कैती गरेका थि’ए । कु’मालको श’रीरबाट एक गो’ली निका’लिएको छ ।
बैं’कबाट २२ ला’ख ड’कैती भएपछि अर्को समूहले लिएर गएको प्रह’रीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
मोरङको धनपालथान गाउँपालिका ४ कर्सिया वीपीचोकस्थित सिटिजन्स बैंकको शाखामा २५ असोजमा ड’कैती भएको थियो । घट’नामा मोटरसाइकलको प्रयोग भएको र विभिन्न प्रमा’णका आधारमा प्र’हरीले तीन ज’नालाई प’क्रा उ गरेको थियो ।