
काठमाडौं / नेपाल प्रह’रीले सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने २१ वर्षी’य विक्रम लामगादेको ह’त्या गरेको अभियो’गमा दुई जनालाई मङ्गलबार दि’उँसो प्रह’रीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा सोही ठाउँ बस्ने ३० व’र्षीय मेखबहादुर जर्गा मगर र २५ वर्षी’य दिनेश जर्गा मगर रहेका छन् ।
दसैंको फूलपातीका अवसरमा गाउँमा स्थानीय मिली राँ’गा का’टी मा’सु भाग लगाउने क्र’ममा वि’वाद भई झग’डा हुँदा उनीहरुले विक्रमलाई दा’उराको चि’र्पट प्र’हार गर्दा ग’म्भीर घा’इते भएको र विक्रमको जिल्ला अस्प’ताल सिन्धुलीमा उप’चारको क्र’ममा मृ’त्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्र’हरी कार्यालय सिन्धुली र ईलाका प्र’हरी कार्यालय भिमानबाट खटि’एको प्रह’रीले दुवै ज’नालाई प’क्राउ गरेको हो ।
यसैगरी सल्यान, बनगार कुपिन्डे नगरपालिका–१० माझकाँडा बस्ने ३३ वर्षी’य रुपलाल कवर मगरको खु’र्पा प्र’हार गरी ह’त्या गरेको अभि’योगमा उनकै बुवा ५६ वर्षीय निमबहादुर कवर मगरलाई गएराति प्रह’रीले प’क्राउ गरेको छ ।
निमबहादुरले आफ्नै छोरालाई खु’र्पा प्र’हार गर्दा घ’टना’स्थलमै मृ’त्यु भएको भन्ने खबर प्राप्त हु’नासाथ प्र’हरी चौ’की बनगार र जि’ल्ला प्र’हरी कार्यालय सल्यानबाट खटि’एको प्रह’रीले निम बहादुरलाई प’क्राउ गरी आवश्यक अनुस’न्धान गरिरहेको जनाइएको छ ।