
मुगु / मु’गुको छायाँनाथ रारा नगरपालिका–७ मा या’त्रुबाहक ब’स दु’र्घटना मृ’त्यु हुनेको सं’ख्या ३२ ज’ना पु’गेको छ । २८ ज’नाको मुगुमै घ’टनास्थल तथा उद्धा’रका क्र’ममा र ४ जनाको बाँकेमा उप’चारका क्र’ममा मृ’त्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।
‘उप’चारका लागि १५ जना बाँ’केको नेपालगन्ज मे’डिकल कलेज शिक्षण अ’स्पताल र कोहलपुर शिक्षण अस्प’ताल पठाइएको हो । उप’चारका क्र’ममा चार जनाको मृ’त्यु भएसँगै मृ’तकको संख्या ३२ ज’ना पुगेको छ,’ उनले भने ।
तीन ज’नाको नेपालगन्ज मे’डिकल कले’जमा पुर्या’एलगत्तै मृ’त्यु भएको कलेजका सहनिर्देशक डा. रोमान किडवाईले जानकारी दिए । उनकाअनुसार एक जनाको कोहलपुर शिक्षण अस्प’तालमा मृ’त्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी महतका अनुसार दुर्घट’नामा चाल’कको पनि मृ’त्यु भएको छ । अहिले मृ’तकको श’वलाई जिल्ला अस्प’तालमा राखेर स’ना’खत भइरहेको छ । ‘श’वहरु अस्प’तालमा आफन्त आएर प’हिचान गरिरहेका छन्,’ उनले भने । नेपालगन्जबाट सदरमुकाम गमगढी आउँदै गरेको ब’स मंग’लबार अपराह्न पिना झ्या’रीखोलामा दु’र्घ’टना भएको थि’यो ।
ब’सको चा’लक साइडको पा’ग्रा प’ञ्चर भएर अनिय’न्त्रित भई भी’रमा ख’सेर दु’र्घटना भएको महतले बताए । ‘प’ञ्चर भएपछि ब’स ब’ल्ड्या’ङ्ग खाँ’दै करिब २ सय मि’टर त’ल ख’सेको थियो,’ उनले भने, ‘ब’स स्पि’डमा थिएन । टा’यर प’ञ्चर भएर अनक’न्ट्रोल भई ख’सेको हो ।’ ब’समा चा’लक/सहचा’लकसहित ४५ जना स’वार थि’ए ।