सोमबार १३ चैत्र २०७९

मुगु, २६७ असोज / मुगुमा हिँ’जो भएको ब’स दु’र्घट’नामा परी मृ’त्यु हु’नेको स’ङ्ख्या ३२ पुगे’को छ ।

प्रदेश प्र’हरी कार्यालय सुर्खेतका अनुसार २४ ज’नाको घ’टनास्थ’लमा, चार ज’नाको उ’द्धा’रका क्र’ममा ताल्चा विमानस्थल र बाँकी चार ज’नाको नेपालग’ञ्जमा उ’पचारको क्र’ममा मृ’त्यु भएको हो । मृ’त्यु हुनेमा २२ पु’रुष र १० महि’ला छन् ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त ब’स मध्या’ह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खो’लामा दु’र्घटनामा परेको थि’यो ।

प्रदेश प्र’हरी कार्यालयका सूचना अधिकारी प्र’हरी निरीक्षक जीवन लामिछानेले चा’लक दलबहादुर रावलको मात्र सना’खत भएको र बाँकी मृ’तकको सना’ख’त हुन समय लाग्ने जानकारी दिनुभयो ।

प्रह’रीले चाल’कतर्फको टा’यर प’ञ्चर भई दु’र्घटना भएको हुनसक्ने अनु’मान गरेको छ । यद्यपि दुर्घट’नाको कारण थप अनुस’न्धानबाट मात्र यकिन हुने प्रदेश प्र’हरी कार्यालयले जनाएको छ ।

ब’स सड’कबाट अन्दाजी ३०० मि’टर त’ल ख’से’को थियो । नेपालगञ्जबाट सोमबार छु’टेको उक्त ब’समा ४५ यात्रु सवार थि’ए ।

घा’इतेलाई सु’र्खेत बेस क्याम्पमा रहेको नेपालीको से’नाको हे’लिकप्टर र समिट एअर वि’मानमार्फत नेपालगञ्ज पु¥याइएको थि’यो । घाइ’तेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडि’कल कलेजमा उप’चार भइरहेको छ ।

सा’मान्य घा’इते छ वर्षीया एक बा’लिकाको मुुगु जिल्ला अस्प’तालमा उप’चार भइरहेको छ । मृ’तक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ ।

दुर्घ’टनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सु’रक्षा निका’यका प्रमुखहरु उ’द्धारका लागि खटिएका थिए ।

प्रदेश प्र’हरी प्रमु’ख एवं प्र’हरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्र’हरीलाई दुर्घ’टनाको खबर आउने बित्तिकै उ’द्धार गरेर उप’चारका लागि पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल १३ जना उप’चा’ररत छन् । -रासस

५५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया