मंगलबार ०७ चैत्र २०७९

मुगु / मु’गुमा ब’स दु’र्घटना हुँदा २४ ज’नाको ज्या’न गए’को छ । नेपालगञ्जबाट गमगढीका लागि छु’टेको ब’स छायाँनाथ रारा नगरपालिका ७ पिना गाउँमा दुर्घ’टना हुँदा २४ ज’नाको ज्या’न ग’ए’को मु’गुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो ।

दुर्घट’नामा अन्य १५ ज’ना घा’इते भए’का छन् । दशैँमा घर जाने या’त्रु बो’केको ब’स सड’कबाट निकै त’ल ख’से’काे प्रमुख जिल्ला अधिकारी महतको भनाइ छ ।

भे १ ख ३१ ६७ नम्बरको गा’डी मुगुको ‘छायानाथ रारा नगरपालिका –७ मा दु’र्घ’टना भएको प्रह’रीले जनाएको छ । प्रदेश प्रह’री कार्यालयका नि’रिक्षक जीवन लामिछानेका अनुसार ब’समा ३९ ज’ना या’त्रु सवार थि’ए ।

उनीहरुमध्ये २४ ज’नाको मृ’त्यु भएको र घा’इ’तेको उ’द्धार गरेर तत्का’र्लै अस्प’ताल पुर्याइएको छ । उद्धा’रका लागि हे’लिकप्टर स’मेत घट’नास्थ’लमा पुगेको छ ।

अहिले प्रमुख जिल्ला अधिकारी महत र जिल्ला प्र’हरी प्रमु’ख’सहितको टो’ली घ’ट’ना’स्थ’लमा पुगेको छ । घा’इ’तेको उ’द्धा’रका लागि सुर्खे’तबाट हे’लि’क’प्टर घ’ट’नास्थ’लतर्फ गएको छ ।

७३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया