शुक्रबार १७ चैत्र २०७९

बुटवल / रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले च’लाएको गो’ली लागेर मृ’त्यु भएका चार जनामध्ये तीन जना गैरसु’कुम्बासी रहेका पाइएको छ ।

गो’ली ला’गेर ग’म्भीर भई उप’चारका लागि अस्प’ताल लैजाँदै गर्दा बा’टोमै मृ’त्यु भएका तीन जना गैरसु’कुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

मृ’त्यु हुनेहरूमा शुद्धोधन गाउँपालिका- ५ रूपन्देहीका ३८ वर्षी’य वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ व’र्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० व’र्षीय रमेश परि’यारको सना’खत भएको छ । अर्का एक जनाको सना’खत हुन नसकेको प्रजिअ तिवारीले बताए । उनीहरूको श’व भीम अस्पता’लमा राखिएको छ ।

आइतबारको झड’पमा परी ३१ जना सुरक्षाक’र्मीसहित ७४ ज’ना घा’इते भएका थिए । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल प्रह’रीका १६ र स’शस्त्र प्र’हरीका १५ जना गरी ३१ जना घा’इते भएको जानकारी दिए ।

आइतबार अपराह्न प्रह’रीलाई ल’क्षित गरी प्रद’र्शनकारीले ढुं’गामुढासँगै पेट्रोल ब’म प्र’हार गरेपछि गो’ली चला’उनुपरेको प्रजिअ तिवारीले बताए । प्रजिअ तिवारीले सार्वजनिक सम्पत्तिको र’क्षा गर्न ख’टिएका प्रह’रीमाथि ढुं’गामुढासँगै पेट्रोल ब’म प्र’हार गरेपछि प्रह’रीले आफ्नो ज्या’न जो’गाउन गो’ली चलाउनुपरेको बताउनुभयो ।

‘प्रह’री प्रशासनले संयमता नअपना’एको भए ठूलो क्ष’ति हुने अवस्था थियो’, प्रजिअ तिवारीले भने, ‘ला’ठीचार्ज, अ’श्रुग्यास, ह’वाई फा’यर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गो’ली चलाउनुपरेको हो ।’

विगत एक सातादेखि मोतीपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रद’र्शनकारी जम्मा भएर सार्व’जनिक जग्गा क’ब्जा गरेर घर-टहरा बनाउन लागेपछि सुर’क्षाकर्मीले टहरा भत्का’उन खो’जिरहेको थियो । त्यही क्रममा प्र’हरीले आफ्नो काम गरिरहेका बेला आइतबार घ’टनाले उ’ग्र रूप लिएपछि यस्तो अवस्था आएको प्रशासनको दा’बी छ ।

यसैबीच रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झड’पमा परी ग’म्भीर घाइ’ते भएका चार जनालाई प्र’हरीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । औद्योगिक क्षेत्रको जग्गा अति’क्रमण गरी बसेकाहरूसँगको दो’होरो झड’पमा परी सश’स्त्र, ज’नपद प्रह’री र सर्वसाधारणसहित ७४ ज’ना घा’इते भएका थिए ।

झ’डपमा परी ग’म्भीर घा’इते भएका नेपाल प्र’हरीका दुई र सश’स्त्रका प्र’हरीका दुई जना गरी चार जनालाई थप उप’चारका लागि काठमाडौँ लगिएको जिल्ला प्र’हरी कार्यालय रूपन्देहीका प्र’हरी प्रमुख प्रह’री उपरीक्षक मनोज केसीले जानकारी दिए ।

इलाका प्र’हरी कार्यालय बुटवलमा कार्यरत २८ व’र्षीय प्र’हरी जवा’न जयप्रकाश थारू र दं’गा प्र’हरी निय’न्त्रण सुनवलमा कार्यरत प्र’हरी जवान यज्ञराज पुन मगरलाई उप’चारका लागि काठमाडौं पठाइएको हो ।

सश’स्त्र प्र’हरी ब’ल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत ३६ वर्षी’य हवल्दार तिलकबहादुर धामी र ३६ वर्षी’य जवान खुसीराम चौधरीलाई काठमाडौं पठा’इएको सश’स्त्र प्रह’रीले जनाएको छ ।

४५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया