
लमजुङ / लमजुङमा पटा’कासहित ७० वर्षीय वृ’द्ध पक्रा’उ परेका छन् । लमजुङमा विभिन्न प्रकारका पट’कासहित एक जनालाई प’क्राउ गरिएको हो ।
लमजुङ बेसीशहर नगरपालिका–८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने वृद्धलाई प’क्राउ गरिएको छ । रुपन्देही सिद्धार्थनगर नगरपालिका–७ का ७० वर्षीय हरिराम बानियाँलाई विभिन्न प्रकारका प’टाका सहित शुक्रबार साँ’झ प्रह’रीले प’क्राउ गरेको हो ।
बानियाँको किराना पसलमा वि’ष्फो’टकजन्य वस्तु विक्री गर्ने गरेको सूचनाको आधारमा जिल्ला प्र’हरी कार्यालय लमजुङबाट खटिएको प्रह’रीले उनलाई प’क्राउ गरेको हो ।
पसल तलासी गर्दा विभिन्न किसिमका १ सय ६८ पिस पटाका, १६ केजी वि’ष्फो’टक बनाउने सेतो रंगको सोडा र ४ केजी गन्ध’क फे’ला पारी उनलाई प’क्राउ गरेको हो । यस सम्ब’न्धमा प्रह’रीले थप अनुस’न्धान गरिरहेको छ ।