
काठमाडौं / शुक्रबार विस्तार हुन लागेको मन्त्रिपरिषद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्या’याधीश चोलेन्द्रशम्शेर जबरालाई पनि मन्त्री भाग राखिदिएका दिएका छन् । प्रधानन्या’याधीशका जेठान गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाएका छन् ।
उनीसहित सबै मन्त्रीले केही बेरमा राष्ट्रपति भण्डारीद्वारा मन्त्रीको सपथ ग्रहण गरेका छन् । सपथ ग्रहणअघि मन्त्री बन्न लागेका गजेन्द्रले कुराकानीमा बाहिर ‘प्रधानमन्त्री देउवाले राम्रै मान्छेलाई मन्त्री बनाएछन्’ भन्ने विश्वास सिर्जना गर्न काम गरेर देखाउने बताएका छन् ।
उनले भने, ‘अहिले म राज्यकै मन्त्रीजस्तो गरिमामय पदमा छु । यसमा पार्टीलाई धन्यवाद दिन चाहन्छु । अब, म कुनै लो’भ र ला’लचमा नपरी निष्ठापूर्वक काम गरेर देखाउनेछु । अब, आ’लोचना गर्नेहरूलाई प्रधामन्त्रीले साँच्चिकै राम्रै मान्छेलाई नै पो मन्त्री बनाएका रहेछन् भनेर देखाउँनुछ ।’
हमालले प्रधानन्या’याधीश चोलेन्द्रशम्शेर राणाको कोटाबाट मन्त्री बन्नु भयो भन्ने आ’रोप छ नि भन्ने प्रश्नमा न्या:यालय हाँ’केको व्यक्तिले आफूलाई मन्त्री बनाउन सम्भव नभएको बताएका छन् ।
२०५३ देखि ०५६ सालसम्म बाँकेमा जिल्ला सभापति भएर राजनीतिमा हो’मिने हमाल हिन्दू अभियान चलाउँदै आएका छन् ।
यसअघि सञ्चारमाध्यममा प्रधानन्या’याधीश राणाले आफूले देउवा सरकारमा भाग नखोजेको भनेर भने पनि अन्ततः झू’ठो सावित भएको छ ।