आइतबार १२ चैत्र २०७९

काठमाडौं / कम्प्युटरमा बसेर काम गर्दा कतै तपाईंको बसाइ स्थिति एवं बस्ने आसन त मिलेको छ रु यदि मिलेको छैन भने ढाड, गर्धन अथवा हात दु’ख्ने सम’स्या आउन सक्ने चिकित्सकको भनाइ छ । अनि’यमित दिनचर्या तथा ढाडको हेरचाहको क’मीले यस्तो सम’स्या आउँछ ।

पछिल्लो समय धेरै नेपालीमा ढा’ड, हात, गर्ध’न दु’ख्ने स’मस्या बढ्दै गएको नेपाल आयुर्वेद अनुस’न्धान तथा तालिम केन्द्रका फिजियोथेरापिस्ट डा. विजयकुमार झाले जानकारी दिए । दैनिक यस्तो सम’स्या लिएर २५ देखि ३० जना बिरामी अस्पतालमा आउने उनले बताए।

उनले भने, “कसैकसैलाई हिँड्न, डुल्न तथा उठ्न, बस्न समेत गा’ह्रो हुन्छ । कोहीलाई एउटै अवस्थामा लामो समय काम गर्दा पनि ढाड दु’ख्ने स’मस्या आउन सक्छ ।

लामो समयसम्म कार्यालयमा कम्प्युटर अगाडि बसेर गर्ने काम, लामो समय उभिएर गर्नुपर्ने कामहरू, गह्रुँगो सामान उचाल्नुपर्ने काम गर्दा यस्तो सम’स्या आउन सक्छ ।”

डा. झाका अनुसार स’मस्या बढ्दै गएमा, औँलाहरूमा कम’जोरी देखा पर्ने, हात–खुट्टा सुक्दै जाने र प्या’रालाइसिस पनि हुनसक्छ । उनी स’मस्या ग’म्भीर भए मल–मू’त्र बिसर्जनमै सम’स्या (क्वाडा इक्वाइना सिन्ड्रम) देखा परेमा तु’रुन्त आ’पत्कालीन व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन्

यस प्रकारको रोग लाग्न नदिन नियमित रूपमा व्यायाम गर्ने, अङ्ग, मे’रुदण्ड, शि’थिलिकरण, मर्निङ वाक जस्ता व्यायामले शरीरका हाड तथा जोर्नीलाई बलियो बनाउन साथै ढाडलाई तन्दुरुस्त राख्न मद्दत पु-याउँछ ।

लामो समयसम्म कुर्सी तथा टुलमा झु’केर बस्नु हुँदैन डा. झाले भने, “बस्नु परेपछि कुसनको सहायतामा ढाड बिसाउने । कम्प्युटरको काममा एकरदुई घण्टा बसिसकेपछि ५ देखि १० मिनेटको आराम लिने अथवा एकछिन हिँड्डुल गर्नुपर्छ ।

उपरखुट्टी लगाएर वा शरीरको एक भागलाई मात्र द’बाब दिएर बस्ने बानी बसाल्नु हुँदैन । सु’त्दा सीधा सुत्नुपर्छ घो’प्टो वा को’ल्टेभन्दा उ’त्तानो सुत्नु नै ढाडका लागि राम्रो हो । यदि न’सा च्यापि’एको छ भने खुट्टा खु’म्च्याएर सजिलो हुने गरी गोडामुनि तकिया राखेर सुत्नुपर्ने पनि उनको सुझाव छ । (यो सामग्री आ’जको गोर’खापत्र दै’निकमा छा’पिएको छ ।)

५०४ पटक हेरिएको

तपाईको प्रतिक्रिया