
काठमाडौ / श्राद्ध सकेर नदीमा पि’ण्ड सेलाउने क्रममा डु’बेर बेप’त्ता भएका पु’रुषको श’व फे’ला परेको छ ।
मर्स्याङ्दी नदीमा डु’बेर बेप’त्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको श’व आज फे’ला परेको जिल्ला प्रह’री कार्यालयका प्रह’री नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
बुधबार दिउँसो करिब ३ः ३० बजे सो नदीमा श्राद्धपछि पि’ण्ड से’लाएर पौडी खे’ल्ने क्रममा न’दीले बगा’एर उनी बे’पत्ता भएका थि’ए । घट’नालगत्तै प्र’हरी र स्थानीयवासीले खो’जी गरेको भए पनि फे’ला नपरेपछि कुरिनटारस्थित सश’स्त्र प्र’हरी ब’लको वि’पद् व्यवस्थापन शिक्षालयबाट गो’ता’खो’रको टोली झिकाएर खो’जी गर्ने क्रममा आज बिहान श’व फे’ला परेको जनाइएको छ ।
बेप’त्ता भएको स्थलदेखि केही तलबाट उहाँको श’व फे’ला परेको प्रह’री नायब उपरीक्षक दाहालको भनाइ छ ।