आइतबार ०७ कार्तिक २०७८

काठमाडौं, २१ असोज । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जानबाट रोकिनसक्ने सम्भावना बढेको छ ।

यसअघि भएको सहमति भन्दा कम संख्याको मन्त्रालय पाउने भएपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अस’न्तुष्ट भएपछि रोकिने सम्भावना बढेको हो ।

नेकपा एसले ५ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति विगतमै भएको बुझिएको छ । तर, देउवाले ४ मन्त्री र १ राज्यमन्त्री दिने तयारी गरेका छन् ।

विगतको सहमति तो’ड्न खोजेको भन्दै नेकपा एसको हाइकमा’न्डभित्र यसबारे ग’म्भीर समिक्षा भएको छ । सरकारमा नगएपनि नेकपा एसले देउवालाई दिदै आएको समर्थन फि’र्ता नलिने भएको बुझिएको छ । रिपो’र्टर्स नेपा’लबाट ।

१४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया