
काठमाडौँ / नेपाल प्रह’रीले अष्ट्रे’लिया पठाइदिन्छु भनी रु १२ लाख ठ’गी गर्ने एक जनालाई प’क्राउ गरेको छ । महानगरीय अप’राध महाशाखाको टोलीले क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रा लि को सञ्चालक रहेको बताउँदै अष्ट्रेलिया पठाइदिन्छु भनी रु १२ लाख ठ’गी गर्ने विराटनगरका ४१ वर्षीय मणि निरौलालाई मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरबाट प’क्राउ गरी आज सा’र्वजनिक गरेको हो ।
प’क्राउ परेका निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्ने २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनी विश्वास दिलाई प्र’लोभनमा पारेर उक्त रकम ठ’गी गरेका थिए । निरौलाले सञ्चालन गरेको एजुकेशन प्रालि हाल ब’न्द रहेको पाइएको छ ।
प’क्राउ निरौलालाई आ’वश्यक अनुस’न्धान तथा का’रबाहीका लागि महानगरीय प्र’हरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।