
विराटनगर, असोज २० / विराटनगरस्थित जोगबनी ना’काबाट नेपाल भित्र्या’उँदै गरेको २८ वटा मा’नव ख’प्पर र १० वटा खु’ट्टाको ह’ड्डी ब’रामद भएको छ ।
सोमबार रा’ति ८ बजे सश’स्त्र प्र’हरी ब’ल बिओपी रानीबाट ख’टिएको टो’लीले मा’नव ख’प्पर र ह’ड्डी बरा’मद गरेको पकलीस्थित बाहिनीले जनाएको छ ।
भार’तबाट नेपा’ल आउँदै गरेको को २ च ९६४८ नम्बरको भ्यान चे’कजाँच गर्दा उक्त परिणाम बराबरको मा’नव अं’ग ब’रामद भएको छ । भ्यानका चालक भने फ’रा’र भएका छन् । रिपो’र्टर्स नेपा’लबाट ।