
काठमाडौ / संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ ज’नाको श’व फे’ला परेको घट’नामा अदा’लतले मंगलवार आ’देश दिएको छ ।
घट’नामा संल’ग्न भन्दै प्रह’रीले प’क्राउ गरेकाहरुलाई अदा’लतले थु’ना मा राख्न आ’देश दिएको छ । यो घट’नाको सुनु’वाई संखुवासभा जिल्ला अदा’लतमा भएको हो । अदा’लतले चार जनालाई पुर्प’क्षका लागि थु’नामा राख्न आ’देश दिएको हो ।
मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्प’क्षका लागि थु’नामा राख्न आ’देश दिएको अदा’लतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए । अदा’लतले १७ वर्षीय नरेश कार्कीलाई भने बाल सु’धार गृह विराटनगर पठाउन आ’देश दिएको छ ।
उनको उमेर १८ वर्ष नपुगेकाले अदा’लतले यस्तो आ’देश दिएका हो । ना’बालकलाई थु’नामा पठाउन नमिल्ने का’नुनी प्रा’वधान छ । गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनीकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको श’व छरिएको अवस्थामा फे’ला परेको थियो । सो घ’टनाको अनुस’न्धानका क्रममा प्रह’रीले उनीहरुकै नातेदार संल’ग्न भएको देखिएपछि प’क्राउ गरेको हो । इता’जा ख’बरबाट ।