
आज वि सं २०७८ साल असोज १९ गते, मंगलबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ५ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । रा’क्षस नामक संवत्सर । तिथि– चतुर्दशी, १८ः३३ बजे उप्रान्त औंसी। नक्षत्र– उत्तरफाल्गुनी, २६ः०४ बजे उप्रान्त उप्रान्त हस्त । योग– शुक्ल १२ः५० बजे उप्रान्त ब्राह्य । करण– भद्रा ७?०५ बजेदेखि शकुनी, १८ः३३ बजे उप्रान्त वव। काठमाडौंमा सूर्योदय बिहान ५ः५९, सूर्यास्त बेलुकी ५ः४४ बजे ।
मेष : स्वास्थमा क्रमिक सुधार हुने छ । मित्रजनको सहयोग प्राप्त हुने छ । प्रेम प्रस्ताव आउने छ ।
वृष : अध्ययन राम्रो रहने छ । आर्थिक क्षेत्रमा सुधार आउने छ । सामान्य वि’वाद हुने छ । मित्रजनको सहयोग प्राप्त हुने छ ।
मिथुन : स्वास्थको कारणले महत्वपूर्ण कार्य रो’किने छन । मध्यान्हदेखि केही महत्वपूर्ण भेटघाटमा व्यस्त भइने छ । विद्यार्थी जीवन राम्रो रहने छ ।
कर्कट : नसो’चेको आर्थिक सम’स्या आउने छ । राजनैतिक क्षेत्रमा सफलता प्राप्त हुने छ । अध्यायन क्षेत्र राम्रो रहने छ । दाजुभाइको सम्बध सोचे जस्तो राम्रो नरहला ।
सिंह : उत्साह उमङ्ग थपिने छ । बोलीको प्रभाव बढ्ने छ । आर्थिक क्षेत्रमा सफलता प्राप्त हुने छ । कुरा का’ट्ने मानिस बढ्ने छन्, वास्ता नगर्नु होला ।
कन्या : व्यापार व्यवसायमा समृद्धि हुने छ । मित्रजनदेखि टा’ढिनु पर्ने छ । यात्राको सु–अवसर प्राप्त हुनाले उत्साहका साथ दिन बित्नेछन् ।
तुला : बोलीको प्रभाव बढ्ने छ । केही सामन्य झ’न्झन्ट आउने छ । कुनै पनि व्यक्तिलाई आर्थिक सहयोग नग’र्नु होला ।
वृश्चिक : प्रेम प्रस्तावलाई प्राप्त हुने सम्भावना रहेको छ । व्यापार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ ।
धनु : सहयोगी साथीहरुसँग मिलेर नयाँ कार्मको थालनी गरिने छ । खानपिनमा विशेष ध्यान दिनुहोला । पैसा हरा’उने देखिन्छ, सजग रहनुहोला ।
मकर : नयाँ कार्य गर्नको लागि मित्रजनदेखि प्रस्ताव आउने छ । यात्रा गर्दा अतिनै सा’वधानी अपनाउनु होला । इष्टदेवको आरधना गर्नाले राम्रो हुने छ ।
कुम्भ : बोलीको प्रभाव बढ्ने छ । आर्थिक सुधार हुनाले रो’किएका कार्यहरू बन्ने छन् । मित्रजनसँग सामान्य विवा’द हुनसक्छ । सकेसम्म कम बोल्नु राम्रो रहने छ ।
मीन : आर्थिक लेनदेन कम गर्नु होला । पारिवारिक जमघट बढ्ने छ । नवीन कार्यको थालनी हुने छ । आम्दानी तथा व्यवसायमा राम्रो रहने छ । प्रेमी’प्रेमिका बीच गो’प्य भेटघाट हुनेछ ।