
काठमाडौं / सामाजिक सञ्जाल सेवाप्रदायक फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राम ६ घण्टापछि चल्न थालेको छ ।
सोमबार राति साढे ९ बजेदेखि यी तीनवटा एपको सेवा नेपाल, भारतसहित विश्वभरि नै रो’किएको थियो । तीनै वटा सामाजिक सञ्जालमा वेब वा स्मार्टफोन एप्लिकेशनबाट पहुँच ब’न्द भएको थियो ।
डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफ’लता हो । विश्वभरबाट १०.६ बिलियन सम’स्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ ।
यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै सम’स्या आएको थियो, डाउन भएको थियो ।