
काठमाडौ / गृह मन्त्रालयले दसैं लगायत चाडपर्वको अवधिभर जिल्ला नछाड्न ७७ वटै प्रमुख जिल्ला अधिकारी (सिडिओ)सँगै जिल्लास्थित सुरक्षा निकायका प्रमुखलाई नि’र्देशन दिएको छ ।
दसैं नजिकिदै गएका बेला गृहको नि’र्देशनसँग अब सिडिओ, जिल्लास्थित नेपाल प्रहरी र सश’स्त्र प्रहरी प्रमुखहरू अत्यावश्यक काम र गृहको अनु’मतिबिना जिल्ला छा’ड्न पाउने छैनन्। चाडपर्वमा स्थानीय प्रशासन र सुरक्षा निकाय झन च’नाखो हुनुपर्ने भएकाले घरबिदा पनि नजान भनिएको छ ।
दसैंमा सरकारी कार्यालय ब’न्द रहने भए पनि स्थानीय प्रशा’सन र सुर’क्षा निकायका कार्यालय भने खुला नै रहन्छन् । यस्तो बेला सर्वसाधारणकोे ठा’डो निवे’दन द’र्ता गर्न र गु’नासो गर्न मिल्ने व्यवस्था मिलाउन पनि निर्दे’शन दिइएको छ ।