सोमबार १३ चैत्र २०७९

काठमाडौं / नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले एमालेको सूर्य चिन्हको ट्रेडमार्क नोकिया फोन जस्तो भएकाले निर्वाचनसँगै हरा’एर जाने चेता’वनी दिएकी छन्। उनले विचार’विहीन एमाले निर्वाचनपछि पत’नको बाटोतर्फ जाने बताइन्।

‘मोबाइल बनाउने लोकप्रिय कम्पनी नोकिया बजारबाट ह’राए जस्तै एमालेको सूर्य नोकिया फोनजस्तै हुनेछ’, झाँक्रीले भनिन्, ‘क्रा’न्तिकारी पार्टी ठूला ता’नाशाहको प्रतीमा र सालिकबाट चल्दैन। यदि हुन्थ्यो भने इ’राकमा अझै पनि स’द्दाम हुसे’नको शा’सन टि’क्ने थियो।’

विश्वका ड’रलाग्दा ता’नाशाह मु’सोलोनीको शा’सन र अग्ला सालिक समेत ढ’लेकाले केपी ओलीको ता’मझाम दुईचार दिनमात्रै रहने भन्दै उनले एमालेको विधान भेला पूर्वपञ्चको भेला जस्तै भएको बताइन्।

उनले दक्षिणप’न्थी भा’समा पसेर संविधान मा’स्ने ओलीको गान गाउने र ठूला फोटामुनि फोटो खिच्ने वि’चारविहीन व्यक्तिहरू मात्रै भएको आ’रोप लगाइन्।

इलामको माईजोगमाईमा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय उद्घाटनमा बोल्दै झाँक्रीले जनताको विचार र कम्युनिष्ट कार्यदिशा छो’डेर हिँड्दा विश्वका अन्य ता’नाशाह ढ’लेझैँ केपी ओली पनि बालुवाटारबाट बालकोट पुगेको बताइन् ।

उनले कम्युनिष्ट पार्टी विचार र नीति सिद्धान्तबाट अघि बढ्नुपर्नेमा एमाले पार्टी विचा’रविहीन भएकाले वि’द्रोह गरी समाजवादी क्रा’न्तिमा लागेको बताइन्।

४५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया