सोमबार १३ चैत्र २०७९

एजेन्सी / अमेरिकामा ग’र्भ’प’त’न गर्न पाउ’नुपर्ने भन्दै दशौं हजार महि’लाहरूले प्र’दर्शन गरेका छन् । ग’र्भ’प’त’न अधिकारको समर्थनमा अमेरिकाका ५० वटै राज्यमा उनीहरुले प्र’दर्शन गरेको जनाइएको छ ।

महिलाहरू टेक्सस राज्यको नयाँ का’नूनले ग’र्भ’प’त’नको सेवासम्म पहुँचमा क’डा’इ गरेको विरो’धमा प्रद’र्शन गरेका हुन्। ग’र्भ’प’त’न स्वैच्छिक अधि’कार हुनुपर्ने पक्षध’रहरूले आफूहरूको संवैधानिक अधि’कार खो’सिने चि’न्ता व्य’क्त गरेका छन्।

अमेरिकाको सर्वो’च्च अदा’लतले आगामी महिनाहरूमा गर्ने सुनु’वाइले ‘रो भि वे ड’ भनिने ग’र्भपतनलाई कानु’नी मा’न्यता दिने सन् १९७३ को आ’देश उ’ल्टाउन सक्ने चि’न्ता गरिएको छ।

प्रदर्श’नकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वो’च्च अदा’लत अगाडी ‘मार्च पास’ गरेका थिए। प्रद’र्शनमा सहभागी एक महि’लाले ना’रीको छ’नौट गर्न पाउने अधि’कारका लागि आफू सहभागी भएको बताइन्।

गत सेप्टेम्बर १ मा टेक्ससका विधायकहरूले ग’र्भपतन वि’रुद्धका अभि’यानकर्मीले भन्दै आएको भ्रू’णको मु’टुको ध’ड्कन सुरु हुन थालेपछि ग’र्भपतन गर्न नपा’इने का’नुन बनाएका थिए।

१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया