
काठमाडौं / नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा गणतन्त्र नामको शा’सन मात्रै भएको दा’बी गरेका छन्। शनिबार बनेपामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै उनले नेपाली जनताले हुकु’मी शा’सन भो’ग्नु परेको बताएका हुन्।
‘अहिले राणा त छैनन्। तर, नेपाली जनताले हुकु’मी शा’सन भो’ग्नु परेको छ। अब फेरि वि’द्रोह गर्नुपर्छ। हामी अ’लमलिनु हुँदैन।’ उनले भने, ‘गणतन्त्र नामको शासन छ। तर, नेपाली जनतामा कुनै परिवर्तन छैन। मजदुरहरुले भनेको तलब पाएका छैनन्। ’
वर्तमान सत्ताले जनताको प्रतिनिधित्व नगरेको उनले बताए। विप्लवले भने, ‘यो सत्ताले जनताको आवाज सुनेको छैन। नेपालका युवाहरुलाई अरबको मरुभूमिमा फसाइन्छ। नेपालका युवाहरुले विदेशका ग’ल्लिमा दास’त्वको जीवन विताउनुपर्ने बा’ध्यकारी स्थिति छ।’
विप्लवले एमाले,काग्रेंसका नेताहरुले मेनपावर चलाएर युवाहरुलाई विदेश पठाएको बताए। उनले भने, ‘हामी स्वतन्त्र चाहन्छौं। कथित लोकतन्त्रमा नेपालका युवाहरु बे’चिनुपरेको छ। यसका विरु’द्ध उत्रिन जरुरी छ।’
उनले वि’द्रोह गर्नका लागि ब’म दि’मागमा हुनुपर्ने बताए। विप्लवले भने, ‘ग’लत ढंगले शा’सन गर्न खोजियो भने पहिलो आवाज उठ्छ, अनि मु’ठ्ठि उठ्छ, झण्डा उठ्छ मानिएन भने ब’म पनि उठ्छ। ’
जनयु’द्धको ब’लमा गणत’न्त्र स्थापना भएको बताए। उनले को’रोनाका कारण जनातालाई कार्यक्रममार्फत तीन बुँदे के हो बुझाउन खोजेपनि नसकिएको स्पष्ट पारे। उनले सरकारले इमान्दारीपूर्वक सम्झौ’ता कार्यान्वयन गर्नुपर्ने धारणासमेत राखेका छन् । अ’न्नपूर्ण पो’ष्टबाट ।