आइतबार १२ चैत्र २०७९

काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यो देशको हिरो आफू नै रहेको बताएका छन् ।

शनिबार माओवादी केन्द्रको सम्पर्क समन्वय प्रदेश कमिटीको प्रशिक्षण भेलालाई सम्बोधन गर्दै बुद्धिजीवी, नागरिक आन्दो’लनकर्मी लगायत सबैले देशको हिरो प्रचण्ड नै हो भनेर भनेको उनले बताएका हुन् ।

उनले भने, ‘अहिले थुप्रैसँग छलफल र भेला भइरहेको छ– विदेशी कूटनीति, बुद्धिजीवी, पत्रकार, पार्टीका साथीहरु, नागरिक आन्दो’लनकर्मी । र, सबैले भन्नुहुन्छ ​(टुक्रि’नेहरुले पनि) देशको हिरो भनेको माओवादी नै हो, प्रचण्ड नै हो ।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई÷दुई पटक संसद विघटन गरेपछि बल्ल आफूले ज्ञान प्राप्त गरेको र मान्छे भएको पनि अध्यक्ष प्रचण्डले भनेका छन् । उनका अनुसार दुईवटा खुड्किला पार गरेर आएपछि अहिलेचाहिँ मान्छे बन्ने अवर पाएँ ।

केपी ओली खलना’यक भएको पनि पनि अध्यक्ष प्रचण्डले भनेका छन् । उनले भने, ‘नायक नायक नै हुन्छ, खलना’यक खलना’यक नै हुन्छ । पहिलो र दोस्रो संसद विघटनको क्रियाकलापले त्यो प्रमाणित गर्यो ।’

संसद विघटनका समयमा प्रतिक्रि’यावादी र आफ्नै साथीहरुले प्रचण्ड स’कियो भन्दा औँधी पी’डा भएको उनले बताएका छन् । उनले भने, ‘प्रतिक्रि’यावादीले पनि सि’धियो । आफ्नाले पनि सि’धियो भन्दा पी’डा हुँदोरहेछ ।

तर, अहिले यहाँ आउँदाचाहिँ म खुसी छु । सडकमा गइसकेपछि सुते भनेकाहरु उठेर आए, निरा’शा भएका जनताहरु लाखौँको संख्यामा सडकमा आउनुभयो । र हामीले भन्यो यो फेरि नयाँ जनयु’द्ध सुरु भयो । हामी जे’ल, ने’ल र मृ’त्यु भो’ग्न पनि तयार तर, प्रतिक्रा’न्तिकारी ष’ड्यन्त्र स्विकार गरिने छैन भनेर हामीले उद्घोष गर्यो ।’

साथै, अहिले प्रतिक्रियावादीहरु जा’लझेल, षड्य’न्त्र र रा’तो भेषमा आउने गरेको पनि उनले बताएका छन् । अध्यक्ष प्रचण्ड अघि बोलेका नेताहरुले माओवादीले अब गाउँ गाउँमा भ’ण्डाफोर अभियान चलाउनुपर्ने बताएका थिए ।

११०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया