
अर्घाखाँची / अर्घाखाँचीमा मंगलबार साँझ घरमा हाँसी–मजाक गर्दै घरेलु म’दिरा पि’इरहेका एक दम्पत्तीको त्यो हाँसी–मजाक केही बेरपछि झ’गडामा परिणत हुन्छ । पछि त्यही झ’गडा कु’टपिटमा परिणत हुन्छ । त्यसपछि श्रीमानको कु’टाईबाट श्रीम’तीको ज्या’न जा’न्छ ।
अधिकांश ह’त्या–हिं’साको का’रक म’दिरा नै बनिरहेको प्रह’रीले बताउँदै गर्दा जिल्लाको सन्धिखर्क नगरपालिका–७ खाँचिकोटमा ३० वर्षीया बिष्णु बिकको घरमा पनि मंगलबार साँझ त्यस्तै भयो । प्रह’रीका अनुसार बिक र उनकी श्रीमति सीता बिक दुबैले मंगलबार साँझ घरमा बसेर हाँसी–मजाक गर्दै म’दिरा पि’उँदै थिए ।
केहि बेरपछि घरा’यसी झग’डा सुरु भयो । अन्ततः श्रीमान बिष्णुले श्रीमतिलाई ला’ठीले नि’र्घात कु’टपिट गरी ज्या’न नै लिए । अर्घाखाँचीका प्र’हरी प्रमुख डीएसपी अमरबहादुर क्षत्री भन्छन्, ‘मंगलबार साँझ दुबैले म’दिरा पि’एर बसेको र पछि घर’यासी झग’डाका क्रममा श्री’मतिलाई ला’ठीले प्र’हार गरि ह’त्या गरिएको पाइएको छ । मृत’कको श्रीमानलाई नियन्त्रणमा लिएर अनुस’न्धान अगाडि बढाइएको छ ।’
१८ वर्षको अन्तरालमा ३ घरबार र ६ सन्तान :
मृ’तक सीताका भाई बिष्णु बिकका अनुसार १७ वर्षको उमेरमै दिदी सीताको अर्घाखाँची कै डिभर्नामा विवाह भएको थियो । त्यहाँ तीन सन्तान जन्मेपछि श्रीमानले हे’ला गरी वा’स्ता नै गर्न छा’डिदिए । त्यसपछि उनी नरपानीका एक पु’रुषसँग दो’श्रो वि’वाह गरेर आइन् ।
ती पुरुषबाट पनि सीतामाथि त्यस्तै धो’का भयो । उनीबाट सन्तान नजन्मिने बेलासम्म माया पाइन्, त्यसपछि घृ’णा र ति’रस्कारको पात्र बनिन् । अन्ततः चार वर्ष अघि उनै बिष्णु बिकसँग ते’श्रो बि’वाह गरेर आइन् । उनले ते’श्रो श्री’मानतर्फ पनि २ सन्तान जन्माएकी थिइन् ।
पहि’लो वि’वाहदेखि पछिल्लो सन्तान जन्माउने बेलासम्म १८ वर्षको अवधिमा तीन घरबार र ६ सन्तान जन्माएकी सीता तीन वटै पुरु’षबाट केवल सन्तान ज’न्माउने मे’शिन जस्तै बनेर पी’डित हुँदै आएकी माइतीजन बताउँछन् ।
श’व उठाउन चन्दा उठाउँदै छिमेकीहरु :
स्थानीय शिक्षक टुकबहादुर थापाका अनुसार त्यस परिवारको आर्थिक अवस्था अत्यन्तै दया’नीय छ । घरमा १७ महिनाकी छोरीसहित दुई सन्तान र बृद्ध बाबु आमा छन् । श्रीमान बिष्णुले मजदुरी गरेर कमाएको पैसा जाँ’ड र’क्सीमा खर्च गर्दै आएका थिए ।
थापा भन्दै थिए, ‘अहिले हामी श’व बुझ्ने तयारीमा छौं । त्यसका लागि छिमेकीहरुले चन्दा संकलन गर्दैछौं ।’ जिल्ला प्र’हरी प्रमुख थापाले पनि त्यो परिवारको आर्थिक अवस्था अत्य’न्तै दयानीय रहेको बताए ।
‘बाबुद्धारा आ’माको ह’त्या घट’नाले स–साना बालबालिका र घरका बृद्ध बृद्धा बाबु आमाको निकै बि’चल्ली देखियो’, डिएसपी थापाले भने, ‘उनीहरुलाई सबै किसिमको सहयोगको जरुरी देखिन्छ ।’ – प्रेम सुनार, न्यु’ज 24 नेपा’लबाट ।