
उदयपुर / उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका तत्कालीन पाँच गाविस सचिव विरु’द्ध विशेष अदा’लतमा भ्र’ष्टाचार मु’द्दा दर्ता भएको छ ।
एक दशकदेखि मृ’त्यु भइसकेका व्यक्तिको नामबाट मासिक भत्ता लिँदै आएको प्रमा’ण फे’ला परेपछि अख्ति’यार दुरु’पयोग अनुस’न्धान आयोगले उनीहरुवि’रुद्ध अदा’लतमा मु’द्धा द’र्ता गरेको हो ।
बुधबार अ’ख्तियारले विशेष अदा’लतमा तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्य, लोकेन्द्र कार्की, विशाल सुन्दास, माधवप्रसाद खतिवडा र पुष्पराज सिग्देलवि’रुद्ध मु’द्दा चलाएको हो ।
आर्थिक वर्ष २०६३ देखि ७२ सम्म गरि झण्डै एक दशकअघिदेखि सामाजिक सुरक्षा भक्ताबापत १६ लाख ४० हजार ५०० रूपैयाँ दु’रूपयोग गरिएको अ’ख्तियारको अनुस’न्धानमा खुलेको छ ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिको मृ’त्यु भएपछि मृ’त्यु द’र्ता गरिन्छ । त्यसपछि भत्ता क’ट्टा गरिन्छ । तर, तत्कालीन सचिवहरुले त्यसो नगरी मृ’तकको नाममा भरपाई बनाएर भत्ता लिइरहेको अ’ख्तियारले अनुस’न्धानमा फे’ला पारेको थियो ।