मंगलबार ०९ आश्विन २०८०

एजेन्सी / दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले कु’कुरको मा’सु खपतमा प्रतिब’न्ध लगाउने सकिने बताएका छन् । अधिकांश कोरियाली नागरिकले कहिल्यै कु’कुरको मा’सु खाएका छैनन् हालैका वर्षहरूमा यसको मा’ग घटिर’हेको बताइएको छ ।

तर बर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कु’कुरहरू मा’सुका लागि मा’रिने अनुमान गरिन्छ । प्रधानमन्त्रीसँगको एउटा भेटघाटमा राष्ट्रपति मूनले प्रतिब’न्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेका थिए ।

कु’कुरलाई माया गर्ने भनेर चिनिएका राष्ट्रपतिले पूर्ण प्रतिब’न्धको बारेमा बोलेको भने यो पहिलो पटक हो । प्रधानमन्त्रीले अ’लपत्र छो’डिएका जनावरहरूको सु’रक्षाका सम्ब’न्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि उनले यस्तो प्रतिक्रिया दिएका थिए ।

दक्षिण कोरियामा कु’कुर र बि’रालोलाई क्रू’र तरिकाबाट मा’र्न नपाइने का’नुन छ तर त्यसको मा’सु खा’न प्रतिब’न्धित छैन । तर हालैका वर्षहरूमा मानिसहरूले कु’कुर पा’ल्न थालेपछि बिस्तारै कु’कुरको मा’सु खा’न छो’ड्न थालेका छन् ।

त्यस कारण त्यहाँका तीन ठूला कु’कुरको मा’सु केन्द्रहरू ब’न्द भइसकेका छन् । सन् २०२० को एउटा सर्वेक्षणमा ८४ प्रतिशत कोरियालीले कहिल्यै कु’कुरको मा’सु नखा’एको वा भविष्यमा नखा’ने बताएका थिए ।

सर्वेक्षणले ५९ प्रतिशत कोरियालीले कु’कुरको मा’सु खा’न प्रतिब’न्ध लगाउने प’क्षमा रहेको देखाएको थियो । कु’कुरको मा’सुमा प्रतिब’न्धको मा’ग गरिरहेका प’शु अधि’कारकर्मी संस्थाहरूले मूनको भनाइलाई स्वागत गरेका छन् ।

“दक्षिण कोरियालीहरूले बढ्दो सङ्ख्यामा कु’कुरको मा’सु खा’ने कार्यलाई संस्कृतिभन्दा प’शु दु’र्व्यवहारको रूपमा लिइरहेका छन्,” कोरिया एनीमल राइट्स एड्भोकेट्सका प्रमुख जीन जे-होङले कोरिया टाइम्सलाई बताए ।

अर्को वर्ष हुने राष्ट्रपतीय निर्वाचनको बेला यो मु’द्दाले चर्चा पाउन सक्ने बताइएको छ । केही उम्मेदवारहरूले कु’कुरको मा’सुमा प्र’तिबन्ध ल’गाउनु पर्ने बताइसकेका छन् । वि’विसी न्यु’जबाट ।

११५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया