
चितवन / जिल्ला प्र’हरी कार्यालय चितवनले ठ’गी मु’द्दामा एक जना का’नून व्यवसायीलाई प’क्राउ गरेको छ । प्र’हरीले कालिका नगरपालिका–५ पदमपुर बस्ने ५० वर्षीय अधि’वक्ता रामचन्द्र देवकोटालाई प’क्राउ गरेको हो ।
देवकोटाका वि’रुद्धमा उ’जुरी परेपछि प्र’हरीले प’क्राउ परेको हो । जिल्ला प्र’हरी कार्यालय चितवनले आज जा’री गरेको सूचनामा प्र’हरीमा परे’को उ’जुरी मिलाइदिन्छु भनी आज आठ जनासँग जनही रु तीन लाख मा’ग गरेपछि उनीवि’रुद्ध प्र’हरीमा जा’हेरी परेको थियो ।
भरतपुर महानगरपालिका–३ बस्ने ४१ वर्षीय राहुल गुप्ताले ठ’गी उद्योगमा जा’हेरी दिनुभएको हो । सोपश्चात् देवकोटालाई प’क्राउ गरिएको सूचनामा उल्लेख छ ।
सूचनामा भनिएको छ, “राहुल गुप्तासमेतका आठ जनाले झु’टो विवरण पे’श गरी नेपाली नागरिकता लिएको हुँदा निजलाई समेत का’रबाही गरी पाऊँ भनी भारत घर भएका सतिशकुमारले यस कार्यालयमा जा’हेरी पे’श गरेकामा मु’द्दा मिलाइदिन्छु भनी रकम मा’ग गरेपछि प’क्राउ गरिएको हो ।”
प्रह’रीले देवकोटालाई चितवन जिल्ला अदा’लतबाट म्या’द थप गरी अनुस’न्धान अघि बढाएको जनाएको छ । मुलुकी अप’राध सं’हिता, २०७४ परिच्छेद–२१ को दफा २४९ ठ’गी गर्ने व्य’क्तिलाई सात वर्षसम्म कै’द र रु ७० हजारसम्म ज’रिवाना हुने व्यवस्था रहेको छ । न्यु’ज 24 नेपा’लबाट ।