मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / सत्तासाझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चु’नौती दिएका छन् ।

संसदलाई २-२ चोटी वि’घटन गर्ने एमालेलाई संसदमा आउन समेत ला’ज हुनुपर्ने टि’प्पणी समेत गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बा’हिरिने क्रममा उनले अलिकति पनि नै’तिकता छ भने एमालेका सांसदहरुले संसद अ’वरुद्ध पारेर बस्ने नभई रा’जीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले सर्वो’च्चको फै’सला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वो’च्चता र संसदीय मर्या’दाको कुरा गर्नु ला’जमर्दो विषय भएको पनि बताए ।

‘जसले संसदलाई २-२ चोटी वि’घटन गर्छ । ती मान्छेहरुले ला’जै प’चाएर संवैधानिक सर्वो’च्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मा’न्दैनौं भन्ने अनि संवैधानिक सर्वो’च्चता भन्ने ? अनि संसदीय मर्यादा कायम पनि भन्ने ?

जुन संसदलाई वि’घटन गरिसक्यो, उसले त्यो संसदमा आउन त ला’ज हुनुपर्ने हो’ आफूले विगतमा माओवादी छाडेपछि सांसद पदबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने, ‘उहाँहरुमा अलिकति पनि नै’तिकता छ भने रा’जीनामा गरेर जनताबीच जानुपर्छ ।’

भट्टराईले एमालले आफैंले वि’घटन गरेको संसदमा अव’रोध सि’र्जना गरेर नि’र्लज्जता देखाएको टि’प्पणी गरे ।

४४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया