
काठमाडौं / एजी शेर्पा अर्थात् ७३ जना यात्रुको जीवन फर्काइदिने भगवान । ‘हा’मफाल्छौँ, नबाँ’चिनेरहेछ’ भनेर जीवन माया मा’रेर चि’च्याउँने यात्रुको मु’हारमा खुसी ल्याइदिए पाइलट एजी शेर्पाले ।
सोमबार काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न सकेन । उक्त विमान एजी शेर्पाले नै चलाएका थिए ।
जहाज विराटनगरतिर उड्दा सामान्य नै भएपनि विराटनगर पुगेपछि स’मस्या देखियो । अवतरण गर्न सकेन । जहाजमा वयस्क ६८, बच्चा २, अपां’ग ३ जना गरि ७३ जना यात्रु रहेका थिए । विराटनगरमा जहाज अवतरण नहुँदासम्म यात्रुहरु सा’मान्य नै मानिरहेका थिए ।
तर, जब विराटनगरबाट जहाज काठमाडौं फर्केर अवतरण नभई च’क्कर लगाउन थाल्यो । यात्रुहरु ‘अब नबाँ’चिने रहेछ, म’रियो’ भनेर जीवन माया मा’रेका थिए ।
जहाजका एयर होस्टेसहरु रो’इरहेका थिए । तैपनि उनीहरु यात्रुहरुलाई सा’न्त्वना दिइरहेका थिए । पाइलट एजी शेर्पा भने वि’चलित नभइकन सकुशल रुपमा जहाज अवतरण गर्न प्रय’त्न गरिरहेका थिए ।
तैपनि ल्याण्डिङ गियर धावनमार्गमा झर्न सकेको थिएन । यहीँकारण जहाज गन्तव्य स्थलमा पुगेर फेरि काठमाडौं फर्किएको थियो । काठमाडौं फर्किएको जहाजलाई पानीमाथि फम राखेर अवतरण गर्न खोजिएको थियो ।
धावनमार्गमा नेपाली सेना, एम्बुलेन्स तयारी अवस्थामा थिए । पाइलट एजी शेर्पा भने जसरी हुन्छ जहाजलाई अझैँ सुरक्षित रुपमा ल्याण्डिङ गर्न प्रयत्न गरिरहेका थिए ।
अन्ततः उनको त्यो प्रयास सफल भयो । भगवान दाहिने हात भइदियो । जहाज सकु’शल रुपमा अव’तरण गर्यो । यो अवधिभर जहाजमा केही यात्रु बे’होस पनि भएका थिए । र, सबै यात्रुले नयाँ जीवन पाए, एजी शेर्पाले सबैलाई मृ’त्युको मुखबाट बचा’एर नयाँ जीवन दिए ।