
झापा, ११ असोज / क्यानाडा पठाएर फुड प्याकेजिङमा काममा लगाई दिने भन्दै रकम ठ’गी गर्ने २ व्य’क्तिहरु प’क्राउ परेका छन् ।
क्यानाडामा फुड प्याकिङको लागि मासिक तलव २ लाख २५ हजार रुपैयाँमा जागिर लगाई दिने भन्दै ३ लाख रुपैयाँ ठ’ग्ने मोरङ पथरी शनिश्चरे नगरपालिका १० का ३६ वर्षीय नगेन्द्र विश्वकर्मा र सुनबर्षी नगरपालिका ८ का ३७ वर्षीय प्रवेज आलमलाई आइतबार प्रह’रीले प’क्राउ गरेको हो ।
कमल गाउँपालिका वडा नं. ६ घर भई काठमाण्डौ बानेश्वर बस्ने आशिष काफ्लेले आफुलाई ठ’गी गरेको हुँदा अनुस’न्धान गरी कार’वाही ग’रिपाऊँ भनी निवे’दन दिएका थिए ।
जिल्ला प्रह’री कार्यालय मोरङसँग समन्वय गरेर महाशाखाले असोज ८ गते उर्लावारीमा रहेको कावेली रेमिटमा रकम निकाल्न गएको अवस्थामा बिश्वकर्मा, आलमलाई पि’डितलाई रकम पठाउन लगाएको व्यक्तिको नागरिकताको प्रमा’णपत्र समेतका द’शीहरु सहित फे’ला पारी प’क्राउ गरेको जनाइएको छ ।
प’क्राउ गरी उनीहरुलाई महाशाखामा ठ’गी सम्वन्धि कसू’रमा आवश्यक अनुस’न्धान गरी का’रवाही गर्नको लागि महानगरीय प्र’हरी परिसर काठमाण्डौमा पठाएको जानकारी दिएको छ । रिपो’र्टर्स नेपा’लबाट ।