आइतबार १२ चैत्र २०७९

विराटनगर / उ’च्च अ’दालत विराटनगर को गेट अगाडि काभ्रेका इँटा व्यवसायी कमानसिंह ला’मामाथि खु’कुरी प्र’हार भएको छ । ब्य’वसायी ला’मामाथि आइतबार (आज) विराटनगर–६ रामपुरका २५ वर्षीय विमल कार्कीले खुकुरी प्र’हार गरेका हुन् ।

मोरङ प्रह’रीका अनुसार कार्कीले आज दिउँसो उ’च्च अदा’लतको गेट अगाडि ब्यवसायी लामालाई खु’कुरी प्र’हार गरी घा’इते बनाएका हुन् । कार्कीले ब्य’वसायी ला’मामाथि खु’कुरी प्र’हार गर्नुको कारण भने खुल्न नस’केको प्रह’रीले जनाएको छ ।

कार्कीको खु’कुरी प्र’हारबाट घा’इते भएको ब्यवसायी लामाको विराटनगर अस्प’तालमा उप’चार भइरहेको प्रह’रीले जनाएको छ । खु’कुरी प्र’हार गर्ने कार्कीलाई प’क्राउ गरिएको र घ’टनाबारे थप अनुस’न्धान भइरहेको मोरङ प्रह’रीले जनाएको छ । न्यु’ज 24 नेपालबा’ट ।

८३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया