आइतबार १२ चैत्र २०७९

पोखरा / पोखरा महानगरपालिका क्षेत्रमा बसोबास गर्नेहरुले द’र्ता नगरी कुकुर पाल्न नपाउने नियम बनाइएको छ ।

ज’थाभावी छा’डा छो’डिएका कुकुरका कारण वातावरणमा ग’म्भीर अस’र परेपछि महानगरले कु’कुर पालन गर्दा अब द’र्ता प्र’क्रिया सुरु गरेको हो ।

द’र्ता गरेर कुकुर पालन गर्ने प्रणाली पोखरा महानगरले पहिलोपटक सुरु गरेको हो । शुक्रबार पोखराको वडा नम्वर ८ बाट द’र्ता र पालन अनुमतिपत्र वितरणको शुभारम्भ गरेको छ ।

महानगरले अब छा’डा कुकुर छाड्नेलाई ५ देखि १५ हजारसम्म ज’रिवाना ति’राउने पनि जनाएको छ । द’र्ता प्रक्रिया अघि बढाएर कुकुर पालन गर्दा वातावरण स्वच्छ हुने र रेबिजविरुद्धको खोप कार्यक्रममा पनि सहयोग पुग्ने महानगरले जनाएको छ ।

महानगरले कुकुर द’र्ता प्रक्रिया अघि बढाएसँगै अब छा’डा छा’डिने कुकुर पाल्ने मालिकको पहिचान गर्न र का’रवाही गर्न सजिलो भएको छ । न्यु’ज 24 नेपा’लबाट ।

९७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया